• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बिरामले तेजिलो देखिएका बालकलाई समाजले 'भाइरल' बनाएर गरिरहेको अपराध

डा अनन्त अधिकारी शुक्रबार, पुस १९, २०८१  ११:५८
1140x725

काठमाडौं– बालगायक सचिन परियारको निधनको खबरले दुई दिनदेखि सञ्चारमाध्यम र सामाजिक सञ्जाल छपक्कै पारेको छ। उनले १३ वर्षसम्म जिएको जीवन र भएको असामयिक निधनलाई लिएर अनेक खालका टिकाटिप्पणी जारी छन्। 

स्वास्थ्यको दृष्टिबाट हेर्दा उनी फरक प्रकृतिको मानसिक र भौतिक विकासक्रमबाट गुज्रिएका बालक  भएको देखिन्छ। उपचारमा संलग्न चिकित्सकले सार्वजनिक सञ्चारमाध्यममा बताएअनुसार उनी स्नायुसँग सम्बन्धित समस्याबाट पिडित थिए। 

छोटो समयमा अत्याधिक चर्चा पाएका कारण उनको मृत्यु धेरैका लागि 'मसला' बनेको छ। उपचारको सिलसिलामा मृत्यु भएका यी बालकको अवसान जति दु:खद् छ, त्यति नै दु:खद् उनी र उनको परिवारमाथि गरिएका अनेकन् टिप्पणी छन्। समाजमा विवेकहीनता र स्वार्थीपन बढ्दै गएका कारण उनी जीवित हुँदा पनि स्वभाविक जीवन बाँच्न पाएनन्। 

उनी दुनियाँका सामु 'रमाइलो' पात्र बने। उनको स्वास्थ्यबारे उपलब्ध समस्या केलाउँदा आफू भने स्नायु सम्बन्धी समस्याको 'दु:ख' लिएर जन्मेका थिए। त्यससँगै हुर्किए। आमजनले त्यस्तो प्रतिभावान र टाठो मान्छे कसरी जन्मदेखि नै बिरामी हुनसक्छ भनेर समेत प्रश्न गर्न सक्छन्। यस्तो खालका बच्चामा त्यस्तै खालको प्रतिभा किन हुन्छ भन्ने बारेमा हामी तल उल्लेख गर्नेछौं।

चिकित्सा बिज्ञानको एउटा बिधा एम्ब्रायोप्याथोलोजीले विश्वका २ देखि ४ प्रतिशत बच्चाहरु स्नायु बिकासको समस्या लिएर जन्मिने गरेको तथ्य स्वीकारेको छ। बाह्य वातावरण, पोषणको स्थिति, कीटाणुको संक्रमण आदि कारणहरूले उनीहरूको शारिरीक तथा मानसिक विकासमा थप जटिलता उत्पन्न गराउने गर्दछ।

Ncell 2
Ncell 2
nimb
nimb

विशेषगरी मस्तिष्क तथा समग्र स्नायु प्रणालीको विकासमा समस्या देखिएका केही सिन्ड्रमिक बच्चाहरूको कुनै-कुनै पक्ष अलि फरक रुपमा तेजिलो भएर विकास भएको पाइन्छ। बिरलै देखिने यस्तो अवस्थामा प्राय: स्मरण शक्ति, कला र संगीतमा उनीहरुको रुचि र क्षमता देखिन्छ। 

मनोचिकित्साको भाषामा यस अवस्थालाई 'स्याभन्ट सिन्ड्रम' भनिन्छ। त्यस्तो अवस्थामा उनीहरुको शारीरिक तथा मानसिक विकासक्रम हेरेर उचित स्वास्थ्य उपचार र हेरचाह गर्नुपर्छ। तर, अहिले यस्तो अवस्थालाई भाइरल बनाउने होडबाजीमा आजको समाज लागेको देखिन्छ। भाइरल बनाएर अनावश्यक रूपमा सामाजिक सन्जालमा पस्केर बालबालिकाको दुरुपयोग गर्ने गरिएको छ। यदाकदा जानेर/नजानेर अबोध बच्चाको जन्मजात अवस्थालाई अविभावकद्वारा नै देवत्वकरण गरिने अनि अझै झुन्ड नै  तयार गरेर लाभ उठाउने प्रचलन बढेको छ। उनीहरुको अवस्थालाई लिएर आफ्नो फाइदाको रोटी सेक्ने गरेको समेत पाइन्छ। यस्ता क्रियाक्लापममा कहिलेकाहिँ उच्च तहकै नेतृत्वको संलग्नता पाइने गरेको छ। 

यस्तो समस्यासहित जन्मिएका बालबालिकामा 'भाइरल' बनाउने गतिविधिले मस्तिष्कमा झन् नराम्रो असर पर्न जान्छ। अनावस्यक रूपमा सार्बजनिकीकरण गरिनाले उनीहरूमा संक्रामक रोगले आक्रमण गर्ने गर्छ । त्यसपछि कम उमेरमै मृत्यु हुने जोखिम बढी हुने गर्छ। 

Xtrem
Xtrem

आफ्नो कोख, परीवार अनि समाजमा देखिएका यस्ता फरक प्रकृतिका बच्चाहरूलाई भाइरल बनाउने होइन, उपचारका लागि सहजिकरण गर्ने गर्नुपर्छ। यसखालको ज्ञान नहुँदा बालबालिका झन् पीडित भएको पाइन्छ। हालै अवसान भएका बालगायकले पनि त्यही भोगेका हुन्। 

यस्ता बिरामीको समयमै उचित पहिचान, स्वास्थोपचार अनि उनीहरूको उमेर, संज्ञानात्मक विकासको अवस्था तथा क्षमता अनुरुपको सिप र  शिक्षामा जोड दिनुपर्छ।  उनीहरुको अधिकतम रूपमा सहज जीवनको प्रत्याभूत गरिनु पर्छ। कुनैपनि अर्थमा यस्ता बालबालिकाहरूको फरक क्षमता अनि अनौठोपनको गलत फाइदा उठाउने क्रियाक्लाप गर्नुहुँदैन। त्यसो गर्नु भनर्को बालबालिका बिरुद्ध अपराध गर्नु जत्तिकै हो। समाजमा मौलाउदै गरेको यो प्रवृत्तिलाई निरुत्साहित गरिनु पर्दछ। 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  ११:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन शनिबार, असोज १०, २०८३
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय शनिबार, असोज १०, २०८३
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी स्वदेश फर्किए प्रधानमन्त्री शाह शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्