गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
सोमबार, जेठ २५, २०८३
Mon, Jun 8, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
कर र ब्याजका लागि सेयर बेच्दै लगानीकर्ता, १० दिनमा २५ अंक घट्यो नेप्से
कतिपय लगानीकर्ताहरुले यतिबेला सेयर बेचेर नाफा बुक गरिरहेका छन्। दसैं अगाडिसम्ममा बजार अझै तल झर्न सक्ने आँकलन गर्दै लगानीकर्ताहरुले नाफा बुक गर्न थालेका हुन्। विगत दुई तीन महिनामा सेयर खरिद गरेकाले अहिले बिक्री गर्दा राम्रो नाफा गर्न सक्छन्।
मंगलबार, असोज १३, २०७७
असोजभित्र वार्षिक नवीकरण शुल्क तिर्न सूचीकृत कम्पनीलाई नेप्सेको निर्देशन
नेप्सेले चालु आर्थिक वर्ष २०७७/७८ को वार्षिक नवीकरण शुल्क भुक्तानी गर्न बाँकी कम्पनीलाई यही असोज मसान्तभित्र तिर्न निर्देशन दिएको हो...
मंगलबार, असोज १३, २०७७
जीवनबिमा कम्पनीले एक महिनामै दोब्बरले बढाए व्यवसाय, नेपाल लाइफको मात्रै ३० प्रतिशत हिस्सा
जीवनबिमा कम्पनीले कोरोना महामारीकै अवधिमा पनि २० अर्ब रुपैयाँको व्यवसाय गरेका छन्। उनीहरुले एक महिनामै दोब्बरले व्यवसाय विस्तार गरे...
मंगलबार, असोज १३, २०७७
एनएमबी बैंक पिसिएएफको स्टिअरिङ कमिटीमा नियुक्त
एनएमबी बैंक पिसिएएफकोको सञ्चालक समितिमा नियुक्त भएको छ। पिसिएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी संस्था हो। कर्जा/लगानीसँग स...
सोमबार, असोज १२, २०७७
बैंक तथा वित्तीय संस्थाले दिएको असुविधाको गुनासो सुन्न छुट्टै समिति
बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई पुर्याएको असुविधाको गुनासो सुनुवाई गर्न छुट्टै समितिको गठन हुने भएको छ। नेपाल राष्ट्र बैं...
सोमबार, असोज १२, २०७७
सस्ता मूल्यका विकास बैंक र फाइनान्स उठाउँदै लगानीकर्ता
दोस्रो बजारमा लगानीकर्ताको सक्रियता बढेसँगै सस्ता मूल्यका शेयरको भाउ बढ्न थालेको छ। आधार मूल्यभन्दा कम तथा आधार मूल्यकै हाराहारीको श...
सोमबार, असोज १२, २०७७
मिर्मिरे लघुवित्तले श्रृजनशील लघुवित्तलाई किन्ने
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले श्रृजनशील लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ। दुवै संस्थाबीच सोमबार मिर्मिरेले श्रृ...
सोमबार, असोज १२, २०७७
पूर्वराजा ज्ञानेन्द्रको कम्पनीले सोल्टी होटलको सेयर स्वामित्व बढाउँदै
पूर्वराजा ज्ञानेन्द्र शाहसहितको परिवारको कम्पनीले सोल्टी होटलको शेयर स्वामित्व बढाएको छ। हङ्कङको होलिडे इन्भेष्टमेन्टको शेयर पूर्वरा...
आइतबार, असोज ११, २०७७
शेयर बजार थप सुधारको संकेत, सूचकमा सुधारसँगै कारोबार रकम तीन अर्ब नाघ्यो
साताको पहिलो दिन दोस्रो बजारमा ४.२९ अंकले सुधार भएको छ। सूचकमा सुधारसँगै कारोबार रकम पनि तीन अर्ब १३ करोड रुपैयाँको भएको छ। जम्मा १९...
आइतबार, असोज ११, २०७७
सबैभन्दा महंगो युनिलिभरको लाभांस सात गुणाले घट्यो, सय प्रतिशत नगद लाभांसको प्रस्ताव
कोभिड–१९ का कारण नाफा घटेको युनिलिभर नेपालले एक दशक यताकै कम लाभांस घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको...
आइतबार, असोज ११, २०७७
जनरल इन्स्योरेन्स कम्पनीको आइपिओ आजदेखि
यसअघि सार्वजनिक शेयर निष्काशन गर्ने कम्पनीहरुमा आवेदन परेको हिसाबले यस कम्पनीको प्राथमिक शेयरमा न्युनतम १० कित्ताभन्दा बढी पर्ने सम्...
आइतबार, असोज ११, २०७७
एक सातामा १० अंकको करेक्सन, कारोबार रकम दुई अर्बले घट्यो
यस साता शेयर बजार १० अंकले करेक्सन भएको छ। साताको पहिलो दिन नेप्सेले बजार पूँजीकरणमा अहिलेसम्मको नयाँ रेकर्ड बनाएको थियो। तर सोमबारद...
बिहीबार, असोज ८, २०७७
राष्ट्रिय स्तरबाहेकका लघुवित्तले एउटा प्रदेशमा मात्र सेवा दिन पाउने
एक भन्दा बढी प्रदेशमा शाखा कार्यालय खोली कारोबार सञ्चालन गरिरहेका माइक्रोफाइनान्सले २०७८ असार मसान्तभित्रमा हटाइसक्नु पर्ने भएको छ।...
बिहीबार, असोज ८, २०७७
१० वर्षसम्म माइक्रोफाइनान्सको लाभांश लिन नआउनेको पैसा बैंकिङ विकास कोषमा जम्मा हुने
माइक्रोफाइनान्समा शेयर लगानी गर्नेले १० वर्षसम्म लाभांश लिन नआउने शेयरधनीको पैसा बैंकिङ विकास कोषमा जम्मा हुने भएको छ। यसअघि लघुवित्...
बिहीबार, असोज ८, २०७७
इन्भेष्टमेन्ट बैंकले १२ करोड रुपैयाँमै सिटि एक्सप्रेस किन्दै, बोलायो विशेष साधारणभा
नेपाल इन्भेष्टमेन्ट बैंकले सिटि एक्सप्रेस फाइनान्सलाई प्राप्त गर्न असोज २८ गते साधारणसभा बोलाएको छ। बैंकले सिटि एक्सप्रेसलाई १०० कित...
बिहीबार, असोज ८, २०७७
महँगोमा मुद्दती निक्षेप उठाएर आधारदर बढाउँदै बैंक
नेपाल राष्ट्र बैंकले एक वर्षभन्दा लामो अवधिको व्यक्तिगत कर्जामा स्थिर ब्याजदर कायम गरेसँगै आधार ब्याजदर बढाउन बैंकहरू बीच महँगो दरको...
बिहीबार, असोज ८, २०७७
ग्लोबल आइएमईले १० वर्षका लागि ८.५ प्रतिशत व्याजदरमा तीन अर्बको ऋणपत्र ल्याउँदै
ग्लोबल आइएमई बैंकले १० वर्ष अवधिको तीन अर्ब रुपैयाँको ऋणपत्र ल्याउने भएको छ। बैंकले ८.५ प्रतिशत व्याजदरमा उक्त ऋणपत्र ल्याउन लागेको...
बुधबार, असोज ७, २०७७
Previous
144
145
146
147
148
Next
ताजा समाचार
सबै
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित]
सोमबार, जेठ २५, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
सोमबार, जेठ २५, २०८३
बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ
सोमबार, जेठ २५, २०८३
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
सोमबार, जेठ २५, २०८३
अवैध असुलीको आरोपमा फरार रहेका तृणमूल कांग्रेसका नेता जहांगीर नेपाली सीमा नजिकबाट पक्राउ
सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
आइतबार, जेठ २४, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल
आइतबार, जेठ २४, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन्
सोमबार, जेठ २५, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ?
आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
विचार
सबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ?
सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी
विप्लव अधिकारी
न बदलिएको समाज
सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय
नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा
नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search