• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

दसैँ बिदामा बैंकहरुले काउन्टर नखोल्ने, कोभिडले शाखा नखुल्दा खुलेका शाखामा भिडभाड

64x64
अरुण सापकोटा सोमबार, कात्तिक ३, २०७७  १६:३५
1140x725

काठमाडौं- कोरोना संक्रमणका कारण यस वर्षको दसैँ बिदामा बैंकहरुले आफ्ना काउन्टर नखोल्ने भएका छन्। कोभिडको संक्रमण लगातार बढ्दै गए पछि बैंकहरुले शाखा कार्यालय नखोल्ने भएका हुन्। विगतका वर्षमा जस्तो खासै ठूलो कारोबार पनि नहुने र बैंकहरुले डिजिटल कारोबारलाई प्रोत्साहन गरेकाले यस वर्षको दशै विदामा काउन्टर खुला नगर्ने छलफल भएको बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए। अहिलेसम्म नखोल्ने भनेर आधिकारिक रुपमा निर्णय नभए पनि गएका वर्षमा जस्तो बिदामा पनि काउन्टर नखोल्ने छलफल भएको उनले बताए। उनले भने ‘अहिलेसम्मको छलफलअनुसार बैंकहरुले दसैँ बिदामा काउन्टर नखोल्ने छलफल भएको छ।’

बैंकहरुले ग्राहकहरुलाई पैसा झिक्न सजिलो होस् भनेर सबै एटिएममा पैसा रहिरहने व्यवस्था गर्ने भएका छन्। पैसा झिक्न गाह्रो नपरोस् भनेर एटिएममा पैसाको मौज्दात पर्याप्त राखिरहँदा ग्राहकहरुलाई समस्या नपर्ने शर्माले जानकारी दिए। यसका साथै सामान्य कारोबार डिजिटल प्रविधिबाटै धेरै हुने भएकाले शाखा कार्यालय खोलिरहनु पर्ने बाध्यता नरहने उनको तर्क छ। 

एउटा बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा पैसा नलाग्ने भएकाले ग्राहकहरुले आफ्नो पायक पर्ने ठाउँमा गएर पैसा झिक्न सक्छन्। डिजिटल प्रविधिबाट भुक्तानी गर्ने प्रणालीको विकास भएकाले पैसा बोकेर हिड्नु पर्ने झन्झट पनि अहिले छैन। 

गएका वर्षहरुमा दशै तिहारको विदामा पनि बैंकहरुले ग्राहकहरुलाई पैसा झिक्न तथा राख्न, एलसीको कारोबार गर्न सजिलो होस भने मुख्य मुख्य शाखा कार्यालय खोल्ने गरेका थिए। निश्चित समय काउन्टर खुला गर्ने गरेकोमा यस वर्ष कोभिले कर्मचारीहरु दिन दिनै सक्रमित हुँदै गए पछि कतिपय शाखा कार्यालय पनि बन्द छन्। 

दिनदिनै बैंकका शाखा कार्यालय बन्द हुने तथा खोल्ने क्रम बढिरहेको छ। कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केही दिन बन्द हुने र संक्रमित आइसोलेसनमा बसेपछि बाँकी कर्मचारीले शाखा कार्यलाय खोल्ने क्रम बढिरहेको छ। बैंकर्स संघका अनुसार अहिलेसम्म ३२ सय भन्दा धेरै बैंकका कर्मचारी तथा उनीहरुको परिवारमा संक्रमण देखिएको छ। साढे २४ सय बैंकका कर्मचारी तथा सातसय भन्दा धेरै उनिहरुका परिवारलाई कोरोना संक्रमण देखिएको हो।  

Ncell 2
Ncell 2
nimb
nimb

यो क्रम बढिरहेको छ। कर्मचारीमा संक्रमण हुनेबित्तिकै बैंकिङ सेवा सबैभन्दा पहिला प्रभावित हुने गरेको छ। कर्मचारीमा संक्रमण हुँदा उनीहरू कार्यरत शाखा नै बन्द समेत गर्नु अवस्था आएको छ। शाखा कार्यालय नै बन्द गर्नु पर्दा बैंकिङ सेवा प्रभावित हुने गरेको हो। यसले गर्दा खुलेका शाखा कार्यालयमा ग्राहकको भिडभाड बढिरहेको छ। भीड बढी हुँदा बैंकहरुलाई व्यवस्थापन नै गर्न गाह्रो परिरहेको छ। फ्रन्ट लाइनमा बसेर काम गर्नुपर्ने भएकाले कर्मचारीहरु जोखिममा परेका हुन्।

ग्राहकसँग प्रत्यक्ष कुराकारी गर्ने तथा डिल गर्नुपर्ने भएकाले संक्रमणको जोखिम उच्च छ। दसैँको समयमा खुद्रा नोटका लागि बैंकका पुग्नुपर्ने बाध्यताले पनि बैंकमा भिडभाड बढिरहेको संघका शर्माले जानकारी दिए। 

कर्मचारीमा कोरोना संक्रमण हुँदा बैंकिङ कारोबार नै प्रभावित हुने गरेको छ। शाखा कार्यालय बन्द हुँदा ग्राहकहरुले दुःख पाउने गरेका छन्। नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ तथा खुद्रा नोटको वितरण नगर्दा सर्वसाधारणहरु बैंकको काउन्टर पुगिरहेका छन्। नेपाल राष्ट्र बैंकले कोरोनाको जोखिम उच्च भएको भन्दै खुद्रा नोटको वितरण रोकेको हो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नेपाल राष्ट्र बैंकले नयाँ नोटको प्रबन्ध मिलाउन नसक्दा पुरानै नोटले काम चलाउनु पर्ने बाध्यता रहेको छ। 

राष्ट्र बैंकले नयाँ नोट उपलब्ध नगराउदा पुराना नोटको भने अभाव नभएको शर्माले बताए। यदि ग्राहकले पुरानै नोटले काम चलाउन चाहेमा प्रयाप्त मात्रामा रहेको उनले बताए। यो समयमा राष्ट्र बैंकले नयाँ नोट जारी गर्ने र यही समयमा नोटहरु बिग्रिने सम्भावना धेरै रहेको बैंकरहरु बताउछन्। चलन चल्तीमा दक्षिणा पनि डिजिटल प्रविधिबाट दिने संकृतिको विकास नभएकाले नोट आवश्यक परेको बैंकरहरु बताउछन्। यदि ग्राहकहरुले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न सके नोट विग्रिने सम्भावना धेरै कम हुने उनिहरुको तर्क छ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बैंकमा पर्याप्त तरलता, रेमिट्यान्स र ऊर्जा उपलब्ध भएपनि त्यसलाई उत्पादनशील लगा... बिहीबार, असोज २९, २०८३
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने शनिबार, असोज ३१, २०८३
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा शनिबार, असोज ३१, २०८३
के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ? शनिबार, असोज ३१, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह शनिबार, असोज ३१, २०८३
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्