काठमाडौं- इसाई धर्मावलम्बीको क्रिसमस पर्व सोमबार राजधानीमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो। त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा क्रिसमस विशेष कार्यक्रममा युवायुवतीहरुले 'मेरी क्रिसमस'को शुभकामनासँगै खुसी साटासाट गरे।
संगीतमय कार्यक्रममा अप्राकृतिक हिउँको वर्षा हुँदा सहभागीहरुले जाडो भुल्ने बहाना पाएका थिए। 'मेरी क्रिसमस'मा रमाएका युवायुवतीको रोमाञ्च यस्तो देखियो:










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।