• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

व्यापारी सुमार्गीको २० अर्ब बराबर सम्पत्तिको स्रोत खोज्दै सम्पत्ति शुद्धीकरण, पहिलो चरणमा बैंक खाता रोक्का

64x64
नेपाल लाइभ सोमबार, असार २, २०७६  १२:५८
1140x725

काठमाडौं– व्यवसायी अजेय सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गम्भीर छानबिन थालेको छ। विभागले सुमार्गीले भित्र्याएको सम्पत्तिको स्रोत नखुलेको र उनले आर्जन गरेको सम्पत्तिमा समेत वैधानिक स्रोत नदेखिएकाले त्यसमाथि छानबिन थालेको हो।

सम्पत्ति शुद्धीकरण विभागका एक अधिकृतका अनुसार सुमार्गीको १५ देखि २० अर्ब रुपैयाँको बारेमा गम्भीर अनुसन्धान भइरहेको छ। विभागले पहिलो चरणमा सुमार्गीको बैंक खाता रोक्का गरेर अध्ययन गरिरहेको ती अधिकृतले बताए।

विभिन्न वाणिज्य बैंक र अन्य वित्तिय कम्पनीमा सुमार्गीको नाममा रहेको रकम अध्ययन गर्नका लागि पहिलो चरणमा नेपाल राष्ट्र बैंकको अनुमतिमा वाणिज्य बैंकहरुको खाता रोक्का गरिएको छ। सुमार्गीले ट्याक्स हेवन देशबाट भित्र्याएको रकमका विषयमा यसअघि नै विभागले छानबिन थालेको थियो। सुमार्गीले आय आर्जन गरेको सम्पत्तिसँग विदेशबाट लगानीका लागि भन्दै भित्र्याएकाले रकमको विषयमा पटकपटक उजुरीसमेत परेको र नेपाल राष्ट्र बैंकले समेत रोक्का राखेर अनुसन्धान हुनुपर्ने सुझाव दिएपछि विस्तृत अनुसन्धान भइरहेको विभागले जनाएको छ।

सुमार्गीले मुक्ती श्री सिमेन्ट उद्योगका लागि भन्दै भित्र्याएको रकमका विषयमा हालै मात्र सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण ऐन उल्लंघन भए नभएको विषयमा जानकारी माग गरेको थियो। त्यस्तै सर्वोच्चले विदेशबाट आएको रकमको वैधतासमेत जाँचबुझ गरी ६ महिनाभित्र विवरण पठाउने भनेको थियो।

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले ३ बुँदे परमादेश जारी गरेको थियो। सर्वाेच्चको उक्त आदेशले पनि सुमार्गीमाथि विभागले अनुसन्धान गर्नुपर्ने थियो। सर्वोच्चको आदेशअगाडि नै सुमार्गीमाथि विभागले गोप्य अनुसन्धान अघि बढाएको ती अधिकृतले बताए। दोस्रो चरणमा सुमार्गीसँग विभागले बयान लिने उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

विभिन्न व्यवसायमा संलग्न रहेका सुमार्गीले सिमेन्ट र सञ्चार क्षेत्रमा लागानी गर्न साइप्रस लगायतबाट लगानी रकम भित्राएको दाबी गर्दै आएका थिए। तर राष्ट्र बैंकले भने यस्तो रकमको स्रोत नखुलेको भन्दै रोक्का राखेको थियो। सुमार्गीले आफ्नै कम्पनीबाट आफ्नै नाममा रकम सारेको भन्दै राष्ट्र बैंकले रकम रोक्का राख्दै आएको थियो। तर उक्त निर्णयमा सर्वोच्चले अन्तरिम आदेश दिएपछि फुक्का भएको थियो। 

सुमार्गीको लगानीमा सञ्चालित मुक्तिश्री सिमेन्ट उद्योग प्रालिको खातामा विदेशबाट जम्मा भएको ७५ लाख अमेरिकी डलर भुक्तानी पनि सर्वोच्चको आदेशपछि भएको थियो। सम्पत्ति शुद्धीकरण विभागको पत्रले सुमार्गीको रकम राष्ट्र बैंकले रोक्का राखेपछि तत्कालीन न्यायाधीश दीपकराज जोशीको अन्तरिम आदेशले खुल्ला गरिदिएको थियो। सर्वाेच्चको उक्त आदेश सुमार्गीले ८३ करोड २५ लाख र यसअघि २ अर्ब २५ करोड रुपैयाँ झिकेका थिए। सुमार्गीको खातामा पटकपटक रकम जम्मा हुने भएको मध्ये २ अर्ब रुपैयाँभन्दा अदालतको आदेश देखाउँदै झिकेका थिए। 

सुमार्गीले सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गर्न ४ करोड ५० लाख अमेरिकी डलर (करिब ५ अर्ब रुपैयाँ) खातामा वैदेशिक लगानी भन्दै जम्मा पारेका थिए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

खातामा जम्मा भएको रकममध्ये ७५ लाख अमेरिकी डलर (करिब ८३ करोड २५ लाख रुपैयाँ) राष्ट्र बैंकले रोक्का गरेको थियो। उद्योगका लागि जम्मा गरेको रकम भुक्तानी दिन बैंकले रोकेकाले उद्योग धरासायी हुन लागेको दाबीसहित उनले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।

नेपाल स्याटलाइट कम्युनिकेसनका लागि भन्दै उनले रकम भित्र्याएका थिए। उक्त विवादमा पनि सम्पत्ति शुद्धीकरण विभागले रोक्का राख्न राष्ट्र बैंकलाई पत्र लेखेको थियो। तर सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि उक्त रकम सुमार्गीले झिकेका थिए। उक्त मुद्दा सर्वोच्चमा विचाराधीन रहेको छ।

प्रकाशित मिति: सोमबार, असार २, २०७६  १२:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्