• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

दैलेखमा फेरिएको दैनिकी : धुलाम्य सडकले कोर्दैछ समृद्धिको नक्सा 

64x64
नेपाल लाइभ शनिबार, पुस ८, २०७४  १०:३७
1140x725

दैलेख पहिले जस्तो थियो, त्योभन्दा धेरै बदलिएको छ। किन बदलियो? त्यसका लागि स्थानीयसँग केही आधार र तर्क छन्। 

अहिले दैलेखको गाँउगाँउमा सडक पुगेको छ। सबै क्षेत्रमा विद्यालय छन्। सञ्चारमा पहुँच विस्तार भएको छ। 

मध्यपहाडी लोकमार्गले दैलेखको मध्यभागबाट अछाम र जाजरकोटलाई जोड्छ। यसै सडक खण्डमा पर्ने कर्णाली नदीको किनारमा रहेको राकम कर्णालीलाई सरकारले नमुना सहर बनाउनका लागि प्रक्रिया अगाडि बढाएको छ।

लोहोरे खोला र छामघाट खोला हुँदै कर्णालीले घेरेको दैलेखलाई गाउँगाउँमा पुगेको सडकले सहजता थपेकै थियो। लोकमार्गले समृद्धि ल्याउने छ भन्ने आशा छ यहाँका बासिन्दालाई। 

त्यसैले पनि समृद्ध दैलेखको बहस सुरु भएको छ। 

यहाँका स्थानीय कला संस्कृति तथा परम्परा संरक्षणको लागि पहल भइरहेको छ। छाउपडी र दाइजो लगायतका सामाजिक कुप्रथा न्युनीकरण हुँदै गएका छन्। दैलेखमा रहेको तेलखानी त राष्ट्रिय चासोको विषय बनेको छ।

लाग्छ, समग्रमा दैलेख नै प्रगतिको बाटोमा लम्किएको छ। त्यसैले दैलेखवासीले महसुस गरिरहेका छन्, अवस्था पहिलेको जस्तो छैन।

देशले राजनीतिक रुपमा जति छिटोछिटो परिवर्तन गर्‍यो, उतिकै छिटोछिटो राजनीतिक चेतना पनि वृद्धि भइरहेको छ। विगतको द्वन्द्व बेहोरेको दैलेखमा त्यसको असर नपर्ने कुरै भएन। यहाँ पनि राजनीतिक चेतना बढेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तर स्थानीयलाई थाहा छ, पछिल्लो विकास र परिवर्तनका माझमा पनि केही समस्याहरु ज्याद्रो भएर बसिरहेका छन्।

चारैतिर सडक खोलिए पनि त्यसको स्तरोन्नति हुनसकेका छैनन्। विद्युतमा अझै सबैको पहुँचमा पुगेको छैन।

जनप्रतिनिधिहरु आफ्ना एजेन्डामा प्रस्ट देखिँदैनन्। दैलेखका विविध समस्या उनीहरुलाई थाहा छ। त्यसैलाई समाधान गर्न भन्दै धेरैले चुनाव जितेका पनि छन्। तर बोलेका कुरा पूरा हुँदैनन्। त्यसो त जनप्रतिनिधिलाई नागरिक स्तरबाट निरन्तर खबरदारी हुन सकेको छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैले केही सम्भावनाहरुलाई ओझेलमा पारिदिएका छन्। राष्ट्रिय रुपमै चर्चामा रहेर पनि सम्भाव्यता अध्ययन बाहेक तेलखानीको विषयमा थप प्रगति हुन सकेको छैन। जिल्लाको अग्लो पहाड महावु लेकसम्म पर्यटक पुर्याउने योजना त्यतिकै थन्किएको छ।

त्यति मात्रै होइन, जिल्लामा उत्पादित अन्न तथा तरकारीले उचित बजार पाएका छैनन्। उद्योगधन्दाको कुरै उठ्दैनन्। विभिन्न खोलाबाट सीमित क्षमताको जलविद्युत निकाले पनि अन्य स्रोतहरुको पहिचान भएका छैनन्। धार्मिक स्थल तथा देवलको संरक्षणमा खासै ध्यान गएको छैन। युवाशक्तिको भारत तथा अन्य मुलुकुमा पलायन रोकिएको छैन।
समृद्धिको नारालाई सार्थकता दिन गर्नुपर्ने काम धेरै छन्।

पर्यटकीय, धार्मिक तथा पुरातात्विक महत्त्व बोकेको यो जिल्लामा सम्भावना अझै धेरै छन्। यसैले यहाँ रोजगारी र अर्थोपार्जनको सुनिश्चितता गर्छ। तर त्यस्ता सम्भावित क्षेत्रको खोजी र प्रवर्द्धन गर्दै पर्यटकीय गतिविधि अगाडि बढाउनु आवश्यक छ।

यहाँका धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुको संरक्षण गरी यी क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई शुल्क लिएर प्रवेश अनुमति दिने प्रणालीको विकास गर्ने हो भने यसबाट स्थानीयले रोजगारी त पाँउछन् नै साथसाथै ती क्षेत्रको संरक्षणका लागि आर्थिक संकलन पनि हुने गर्छ।

खेर गइरहेको पानीका स्रोतहरुलाई एकीकृत गरी सिँचाइ सुविधा पुर्याउने र आधुनिक कृषि प्रणालीको विकास गर्न सकिन्छ। लोहोरे खोला, छामघाट खोला, पादुका खोला र कर्णाली नदीको किनारमा रहेका समथर भूभागमा व्यवस्थित सहर बसाउन सकिन्छ। यससँगै पछिल्लो समय चर्चामा रहेको भैरवी गाँउपालिकाको माथिल्लो भूभाग मान्मा, पानी पोखराजस्ता क्षेत्रमा अलैंची खेती गरेर यहाँका स्थानीयको अर्थोपार्जनमा टेवा दिन सकिन्छ।

दैलेखलाई थप सुन्दर बनाउन सकिने सम्भावनाबारे नयाँ जनप्रतिनिधिहरु जानकार छन्। स्थानीय तहमै आफ्ना शक्तिशाली जनप्रतिनिधि पाइसकेका दैलेखबासीले त्यो सम्भावनालाई परिचालन गर्नुपर्ने दैलेख १ (ख) बाट प्रदेशसभामा निर्वाचित सांसद अम्मरबहादुर थापा बताउँछन्। ‘सबैभन्दा महत्त्वपूर्ण र क्षमतावान स्थानीय सरकार छ’, थापा भन्छन्, ‘जिल्लाको विकासको लागि यहाँका स्थानीय सरकार नै अग्रसर हुनुपर्छ।’

कांग्रेस दैलेखका नेता जगतजंग थापा अहिलेसम्म दैलेखको विकासको गति सुस्त भएको र त्यसलाई तीव्र बनाउनुपर्नेमा जोड दिइरहेका छन्। ‘दैलेख सदरमुकामबाट जुम्ला, कालिकोट र जाजरकोट जाने सडक निर्माण गर्नुपर्छ’, थापा भन्छन्, ‘यहाँको पर्यटकीय पूर्वाधार निर्माणको लागि शक्तिशाली पर्यटन विकास समिति बनाएर अघि बढ्नुपर्छ।’

स्थानीय बासिन्दाहरु पनि दैलेखको विकास र समृद्धि कुरिरहेका छन्। जनप्रतिनिधिहरुले दैलेखको भलाइ सोचेर काम गरिदिए त्यो दिन छिटै आउने उनीहरुको विश्वास छ। भैरवी गाँउपालिका कुसापानीका नगेन्द्र गौतमले भने, ‘नेताहरुले चुनाव जित्ने जाने र फेरि फर्केर आफ्नो ठाँउ नहेर्ने भए। त्यहि भएर केही हुन नसकेको हो।’ जितेर गइसकेपछि नेतालाई भेट्नै कठिन हुने तितो अनुभव छ उनीसँग।

२ लाख ४९ हजार ३ सय ५८ जनसंख्या रहेको दैलेखमा कुल ११ स्थानीय तह छन्। यहाँबाट प्रतिनिधिसभामा २ र प्रदेशसभामा ४ जनाले प्रतिनिधित्व गर्छन्।

फेरि पनि सडककै कुरा, दैलेखको अधिकांश भूभागमा सडक पुगेको छ। साना सवारी साधनहरु सहजै गुड्न सक्छन्। तर गाँउगाउँ पुगेका अधिंकाश सडकहरु साँघुरा तथा कच्ची छन्। बर्खायाममा हिलो र अन्य समयमा धुलोले गर्दा सवारी साधन चलाउन निकै कठिन हुन्छ।

‘बाटो छ भनेर के गर्नु, गाडी चलाउन निकै मुस्किल छ’, गाडी चालक सद्दाम हुसेनले भने,  ‘डरैडर मानेर चलाउनुपर्छ।’ वीरेन्द्रनगर सुर्खेतका हुसेन केही वर्षदेखि दैलेख लगायतका जिल्लामा गाडी रिजर्भमा लैजाने गरिरहेका छन्। धुलोले गर्दा निकै गाडी चलाउन निकै अप्ठ्यारो हुने हुसेनको अनुभव छ।

दैलेख प्रदेश नम्बर ६ कै सबैभन्दा बढी पहुँच भएको जिल्ला हो भन्दा फरक पर्दैन। पश्चिम दैलेखको धेरै भूभागमा कर्णाली राजमार्ग पुगेको छ। जिल्लाको मध्यभागमै मध्यपहाडी लोकमार्ग छ। यी दुई ठुला सडकका साथै स–साना धेरै सडक छन्। तर स्तरोन्नति हुन सकेको छैन।

गाउँगाउँ पुगेका सडकलाई विस्तार गर्दै ठूला गाडीहरु पनि पुग्न सक्ने बनाउन जरुरी देखिन्छ। त्यो आवश्यक पनि छ। कठिन ठाँउमा रहेको सडकको विकल्प खोज्नुपर्दछ। समृद्ध दैलेख निर्माणका लागि सडकलाई सहज बनाउन आवश्यक छ।

तर जति सडक छन्, तिनले दैलेखलाई गतिशील बनाइरहेका छन्। धुलाम्य नै किन नहोस्,  हरेक गाँउगाँउमा खोलिएका सडकले दैलेखको समृद्धिको नक्सा भने कोरेका छन्।

प्रकाशित मिति: शनिबार, पुस ८, २०७४  १०:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कात्तिक १२ मा
राष्ट्रिय टोलीमा परेपछि फरहान पाकिस्तान फर्किने, एनपीएलमा पुनः आउने सम्भावना
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना सोमबार, कात्तिक ९, २०८३
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कात्तिक १२ मा सोमबार, कात्तिक ९, २०८३
राष्ट्रिय टोलीमा परेपछि फरहान पाकिस्तान फर्किने, एनपीएलमा पुनः आउने सम्भावना सोमबार, कात्तिक ९, २०८३
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो सोमबार, कात्तिक ९, २०८३
दशैँ बिदापछि लयमा फर्किँदै काठमाडौँ, सिंहदरबारमा कामकाज शुरु सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्