• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ८, २०८३  २०:११
1140x725

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी हुने पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा परेको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले खेलाडीलाई नेपालमा खेल्न आवश्यक एनओसी दिने प्रक्रिया रोकेपछि उनीहरूको सहभागितामा अनिश्चितता बढेको हो।

क्रिकइन्फोका अनुसार एनपीएलसँग सम्बन्धित विभिन्न व्यक्तिले यसअघि एनओसी पाइसकेका खेलाडीलाई समेत प्रतियोगितामा सहभागी हुने अनुमति तत्कालका लागि रोकिएको जानकारी दिइएको बताएका छन्।

पीसीबीले पाकिस्तानी खेलाडीलाई एनओसी उपलब्ध गराउन शुल्क मागेको हुन सक्ने पनि एनपीएलसँग सम्बन्धित व्यक्तिहरूले बताएका छन्। प्रत्येक खेलाडीका लागि करिब २५ हजार अमेरिकी डलर शुल्क मागिएको हुन सक्ने उनीहरूको भनाइ छ। यद्यपि, पीसीबीले यस्तो शुल्क माग गरेको लिखित प्रमाण भने क्रिकइन्फोले पुष्टि गर्न सकेको छैन।

यस वर्षको एनपीएल अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुँदैछ। आठ टोली सहभागी हुने प्रतियोगिताका खेल काठमाडौंमा आयोजना हुनेछन्।

प्रतियोगितामा खेल्नुपर्ने केही पाकिस्तानी खेलाडी काठमाडौं आइसकेका छन्। नेपाल आउन तयारीमा रहेका अन्य खेलाडीले भने समस्या समाधान नभएसम्म आफ्नो यात्रा स्थगित गरेको बुझिएको छ।

एनओसी रोक्नुको कारण शुल्कसम्बन्धी विवाद हो वा अन्य कुनै विषय, त्यसबारे स्पष्ट भइसकेको छैन। यस विषयमा प्रतिक्रिया माग्दै क्रिकइन्फोले गरेको आग्रहमा पीसीबीले तत्काल जवाफ नदिएको समाचारमा उल्लेख छ।

पाकिस्तानका टी–२० कप्तानसहितका खेलाडी प्रभावित

एनपीएलमा सहभागी हुने पाकिस्तानी खेलाडीमा राष्ट्रिय टी–२० टोलीका कप्तान साहिबजादा फरहानसहित हैदर अली, हुनैन शाह, हुसेन तलत, इफ्तिखार अहमद, हसन अली र उसामा मिर छन्।

क्रिकइन्फोका अनुसार यीमध्ये कुनै पनि खेलाडी एनपीएलसँग मिति जुध्ने पाकिस्तानको राष्ट्रिय टोलीमा समावेश छैनन्। त्यसैले अन्तर्राष्ट्रिय खेलको समयतालिका नै उनीहरूको सहभागितामा अवरोधको कारण देखिएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

टी–२० विशेषज्ञलाई विदेशी लिग खेल्न सहज बनाउने नीति

पीसीबीले यसै वर्ष खेलाडीको केन्द्रीय सम्झौतासम्बन्धी नयाँ संरचना घोषणा गरेको थियो। उक्त संरचनामा सीमित ओभरको क्रिकेट र टेस्ट क्रिकेट खेल्ने खेलाडीलाई छुट्टाछुट्टै वर्गीकरण गरिएको थियो।

त्यसमा ‘फर्म्याट ट्र्याक डी’ नामको वर्ग पनि समावेश थियो, जसअन्तर्गतका खेलाडीलाई टी–२० विशेषज्ञका रूपमा राख्ने अवधारणा अघि सारिएको थियो। यस्तो वर्गीकरणमा पर्ने खेलाडीले पीसीबीले तोकेको अन्तर्राष्ट्रिय जिम्मेवारीसँग खेल नजुध्ने अवस्थामा आफूले चाहेका विभिन्न टी–२० लिगमा खेल्न पाउने व्यवस्था रहेको बताइएको छ।

तर, पीसीबीले कुन खेलाडी कुन वर्गमा पर्छन् भन्ने सार्वजनिक गरेको छैन। नयाँ सम्झौता संरचना कार्यान्वयनमा आइसकेको छ वा छैन भन्ने विषय पनि स्पष्ट छैन।

एनपीएलमा सहभागी हुन लागेका पाकिस्तानी खेलाडी हाल पाकिस्तानको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वा टेस्ट टोलीको योजनामा नरहेको क्रिकइन्फोले उल्लेख गरेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एनओसीसम्बन्धी अन्योल कायमै रहेकाले प्रतियोगितामा पाकिस्तानी खेलाडीको सहभागिता सुनिश्चित हुन सकेको छैन।

प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३  २०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क
सम्बन्धित सामग्री
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा क्रिकइन्फोका अनुसार एनपीएलसँग सम्बन्धित विभिन्न व्यक्तिले यसअघि एनओसी पाइसकेका खेलाडीलाई समेत प्रतियोगितामा सहभागी हुने अनुमति तत्का... आइतबार, कात्तिक ८, २०८३
एनपीएलको विजेतालाई १ करोड १० लाख, अन्यले कति पाउँछन् ? आइतबार, कात्तिक ८, २०८३
तेस्रो संस्करणको एनपीएल तयारी पूरा, ७० करोड कारोबारको लक्ष्य क्यानका अनुसार प्रतियोगिताको विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्। उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान... आइतबार, कात्तिक ८, २०८३
ताजा समाचारसबै
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
एनपीएलको विजेतालाई १ करोड १० लाख, अन्यले कति पाउँछन् ? आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्