• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

तीनकुने पुल निर्माण : संसदीय समितिले किन दियो पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न निर्देशन?

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ३१, २०७६  २०:०५
1140x725

काठमाडौं- एक वर्ष अघि बनिसक्नुपर्ने तीनकुनेस्थित बागमती खोलाको पुल निर्माण कार्य प्रारम्भिक चरणमा पनि प्रवेश गर्न सकेको छैन। निर्माण सम्पन्न भइसक्नुपर्ने समयसीमा गुज्रिएको एक वर्षभन्दा बढी समय भइसक्दा पनि पुल अलपत्र अवस्थामा छ।

निर्माण सम्पन्न गर्ने समयसीमा गुज्रिसकेको एक वर्ष नाघिसक्दा पनि पुल बन्न नसकेको तथा ठेकेदारले मापदण्डविपरीत काम गरेको भन्दै संसदीय समितिमा उजुरी परेपछि विकास तथा प्रविधि समितिले निर्माणाधीन उक्त पुलको गत महिना स्थलगत अवलोकन गरेको थियो।

सोही अवलोकनका आधारमा समितिले पुल निर्माणमा लापरबाही भएको निष्कर्ष निकाल्दै ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न सरकारलाई शुक्रबार निर्देशन दिएको छ।

पप्पु कन्स्ट्रक्सन समाजवादी पार्टी नेपालका निलम्बित सांसद हरिनारायण प्रसाद रौनियारको कम्पनी हो। रौनियार आफैं विकास तथा प्रविधि समितिमा सदस्यका रुपमा छन् भने समितिले स्थलगत अवलोकन गर्दा उनी पनि सांसदको रुपमा टोलीमै थिए।

२०७५ असार ५ गतेसम्ममा निर्माण सम्पन्न गरिसक्ने गरी काठमाडौं उपत्यका सडक विस्तार आयोजना र जेडआइसी पप्पु कन्स्ट्रक्सनबीच २०७१ पुष ४ गते आयोजना निर्माणसम्बन्धी सम्झौता भएको थियो। निर्माण सम्पन्न भएर सञ्चालनमा आइसक्नुपर्ने पुलको यतिबेला निर्माण नै रोकिएको र विवादित अवस्था मै रहेको छ।

२१ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको उक्त आयोजनामा पप्पु कन्स्ट्रक्सनले ६ करोड रुपैयाँ खर्च गरिसकेको विकास तथा प्रविधि समितिलाई जानकारी दिएको छ। उपत्यका सडक विस्तार आयोजनासँग भएको निर्माण सम्झौताअनुसार काम नगरेपछि पप्पु कन्स्ट्रक्सनलाई संसदीय समितिले कारबाहीका लागि निर्देशन दिएको हो।

के हो पप्पुको बदमासी?
अरनिको राजमार्गअन्तर्गत पर्ने तीनकुनेस्थित बागमती नदीमा निर्माण भइरहेको पुलको लम्बाई ८६ मिटर र चौडाई १७ दशलमलब २० मिटर रहेको छ

उक्त पुल बनाउँदा २९ दशलमब ५ मिटर गहिरो, १६ वटा १ हजार २ सय मिलिमिटरका पाइल निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएको थियो। तर, अनुगमनका क्रममा निर्माण कम्पनी पप्पुले १६ दशमलब ५ मिटर मात्रै गहिरो हुनेगरी एउटा पाइल निर्माण गरेको र २ वटा पाइलहरु चर्केको अवस्थामा भेटिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्थलगत अनुगमनमा गएको टोलीले तयार पारेको प्रतिवेदनमा पुलको ३ वटा पिल्लरमा गम्भीर त्रुटी देखिएपछि काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइलको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन दिएको उल्लेख छ। तर, पप्पु कन्स्ट्रक्सनले उक्त निर्देशनको पालना नै नगरी पुलको सव–स्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरिरहेको जनाइएको छ।

पुल रि–डिजाइन गर्न पप्पुलाई निर्देशन दिएपछि उसले रि–डिजाइन तयार गरी पेस गरेको तर सो परिमार्जित डिजाइनमा चित्त नबुझेपछि आयोजनाले उक्त डिजाइन इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा पठाएको थियो।

पुलमा देखिएको समस्या समाधानका लागि इञ्जिनियरिङ अध्ययन संस्थानमा पठाइएको डिजाइन संस्थानले परिमार्जित गरेर हालसम्म पनि पठाएको छैन। सडक विस्तार आयोजनाले पूर्व तयारी सम्पन्न नगरी ठेक्का लगााएकाले ढल, खानेपानीको पाइप र बिजुलीको पोल हटाउनै ६ महिना लागेकाले पनि आयोजनाको काम समयमै आरम्भ हुन नसकेको निष्कर्ष विकास समितिको छ।

पुल निर्माणका लागि नदीमा ठड्याइएका फलामका फर्मा (टेको)हरुले बस्ती डुबानमा परेको स्थानीय बासिन्दाहरुको गुनासो आएपछि समितिले तत्कालै फर्माहरु हटाएर सम्भावित डुबान रोक्न पनि निर्देशन दिएको थियो। समितिको उक्त निर्देशनपछि आयोजना तथा निर्माण व्यवसायीले फर्मा हटाउने प्रतिबद्धता जनाएका थिए। यद्दपि, हालसम्म पनि फर्माहरु हटाइएको छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विकास समितिको सरकारलाई निर्देशन 
संसदको विकास समितिले इञ्जिनियरिङ अध्ययन संस्थानसँग समन्वय गरी परिमार्जित डिजाइनअनुसार निर्माणको काम अघि बढाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

त्यसैगरी, काम अघि नबढाउन निर्देशन दिँदादिँदै पनि अटेर गरी निर्माण अघि बढाउने निर्माण व्यवसायी पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ।

यही पद्धतिबाट निर्माण भइरहेका अन्य सडक तथा पुलहरुमा उत्पन्न हुनसक्ने समस्याको तत्काल समाधानका लागि उचित व्यवस्था गर्न आवश्यक रहेको पनि प्रतिवेदनमा उल्लेख छ।

यसैगरी, प्रतिवेदनमा आयोजना पूर्व तयारीको काम सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउनुपर्ने समेत जनाएको छ। निर्माण कार्यको गुणस्तर कायम गर्न आयोजना सम्बद्ध पदाधिकारीहरुले आवश्यकताअनुसार पटक-पटक प्राविधिक परीक्षणसहित गुणस्तर कायम हुने आधार सुनिश्चित गर्नुपर्ने पनि प्रतिवेदनमा जनाइएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्