काठमाडौं- सरकारले सबै खाले सार्वजनिक सवारी साधनमा लागू हुने गरी भाडा वृद्धि गरेको छ।
सबै खाले सवारी साधनमा लागू हुने गरी छोटो दुरीका सवारीमा १२ प्रतिशत र लामो दुरीका सवारीमा २० प्रतिशतसम्म बढाइएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ।
विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका आधारका भाडादर कायम गरिएको बताएको छ।
वृद्धि भएको भाडादर असार १ गतेबाट लागू हुनेछ।
यस्तो छ नेपालभरका रुटको भाडा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।