विनोद चौधरी, फोर्ब्समा सूचीकृत एक मात्र नेपाली खर्बपति व्यवसायी हुन्। विश्वका धेरै मुलुकमा आफ्नो व्यापार–व्यवसाय बिस्तार गरिसकेका चौधरी अघिल्लो संविधानसभामा एमालेका तर्फबाट मनोनित सभासद थिए। एमालेले दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ चुनाव लड्न गरेको आग्रह उनले मानेनन्। करिव ५ वर्ष प्रत्यक्ष राजनीतिबाट टाढा रहेका चौधरी एकाएक फेरि राजनीतिमा फर्किएका छन्। तर, यसपटक उनी कांग्रेसबाट प्रतिनिधिसभाको समानुपातिक सूचीमा छन्। राजनीतिमा पुनरागमनबारे उनीसँग सरोजराज अधिकारीले गरेको संवादः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।