काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७६/७७को लागि आज प्रस्तुत गरेको बजेटमा आयकरका भने दर बढाएको छैन। तर, आयकर छुट हुने सीमामा भने अविवाहित व्यक्तिका लागि ४ लाख र दम्पतीका लागि ४ लाख ५० हजार पुर्याएको छ।
यसअघि यो सीमा ३ लाख ५० हजार र ४ लाख थियो। त्यसभन्दा माथिको आयमा भने आयकर पुरानै रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।