• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १, २०८३ Mon, Jun 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बढ्यो कर्मचारीको तलब, कसको कति? [सूचीसहित]

64x64
नेपाल लाइभ बुधबार, जेठ १५, २०७६  १९:२२
1140x725

काठमाडौं– सरकारी कर्मचारीको तलब रकम बढेको छ। आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री युवराज खतिवडाले यसको घोषणा गरेका हुन्। सरकारी सेवामा रहेका राजपत्र अनंकित कर्मचारीहरुका लागि २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशतले तलब बढेको हो। महंगीभत्ता र पोसाक भत्ता भने यथावत राखिएको छ।

कर्मचारी ऐन अनुसार हरेक दुई वर्षमा कर्मचारीको तलब सुविधा समायोजन गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि पछिल्लो तीन वर्षयता तलब सुविधा बढेको थिएन। यद्यपि, चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले घुमाउरो पाराले महँगी भत्ता २ हजार रुपैयाँ र पोसाकभत्ता ८ हजार बाट १० हजार रुपैयाँ बनाएको थियो।

त्यसैगरी चालु आर्थिक वर्षको बजेटले सबै राष्ट्रसेवक कर्मचारीको २ लाख रुपैयाँ बराबरको बीमामा ५० प्रतिशत प्रिमियम सरकारले तिरिदिने व्यवस्था गरेको थियो।

कसको तलब कति बढ्यो?


प्रथम स्तरको कर्मचारीको पहिलेको तलब मासिक १६ हजार २ सय २५ रहँदै आएकोमा ३ हजार २ सय ४५ र भत्ता २ हजार बढेर २१ हजार ४ सय ७० पुगेको छ। 

द्वितीय स्तरको कर्मचारीको पहिलेको तलब १७ हजार २ सय २४ थियो। जसमध्ये ३ हजार ४ सय ४२ रुपैयाँ ८ पैसा तलब र २ हजार भत्ता बढेर २२ हजार ६ सय ५७ रुपैयाँ कायम भएको छ। तृतीय स्तरका कर्मचारीको पहिलेको तलब १८ हजार ३ सय १७ रुपैयाँ रहँदै आएकोमा ३ हजार ६ सय ६३ रुपैयाँ ४ पैसा तलब र २ हजार भत्ता बढी नयाँ तलब २३ हजार ९ सय ८० रुपैयाँ कायम भएको छ।

चौथो स्तरको कर्मचारीको तलब १९ हजार ९ सय ८९ रुपैयाँ रहँदै आएकोमा तलब ३ हजार ९ सय ९७ रुपैयाँ र भत्ता २ हजार वृद्धि भई नयाँ तलब २५ हजार ९ सय ८७ कायम भएको छ। 

पाँचौं स्तरको कर्मचारीको तलब २२ हजार १ सय ३० रहँदै आएकोमा ४ हजार ४ सय २६ तलब र २ हजार भत्ता वृद्धि भइ २८ हजार ५ सय ५६ नयाँ तलब कायम भएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

राजपत्र अनंकित द्वितीय तहका कर्मचारीको तलब २२ हजार रहँदै आएकोमा तलब ४ हजार ४ सय र भत्ता २ हजार कायम भई २८ हजार ४ सय कायम भएको छ। राजपत्र अनंकित (अमा) तहका कर्मचारीको तलब २२ हजार ९ सय ५१ रहँदै आएकोमा तलब ४ हजार ५ सय ९१ र भत्ता २ हजार वृद्धि भई २९ हजार ५ सय ५१ रुपैयाँ नयाँ तलब कायम भएको छ। 

राजपत्र अनंकित प्रथम तहका कर्मचारीको तलब २३ हजार ४ सय ९४ रुपैयाँ रहँदै आएकोमा ४ हजार ६ सय ९८ रुपैयाँ तलब र २ हजार भत्ता वृद्धि भई ३० हजार १ सय ९३ नयाँ तलब कायम भएको छ। 

राजपत्र अनंकित प्रथम (अमा) तहका कर्मचारीको तलब २५ हजार ६ सय ६६ रहँदै आएकोमा तलब ५ हजार १ सय ३३ र भत्ता २ हजार वृद्धि भई ३२ हजार ७ सय ९९ नयाँ तलब कायम भएको छ। 

राजपत्रांकित तहका कर्मचारी कसको तलब कति? 
राजपत्रांकित तृतीय तहका कर्मचारीको तलब ३० हजार ४ सय ८७ रहँदै आएकोमा ५ हजरा ४ सय ८७ तलब र २ हजार भत्ता वृद्धि भई ३७ हजार ९ सय ७५ रुपैयाँ नयाँ तलब कायम भएको छ।

राजपत्रांकित द्वितीय तहका कर्मचारीको तलब ३४ हजार २ सय १ रहँदै आएकोमा ६ हजार १ सय ५६ तलब र २ हजार भत्ता बृद्धि भई नयाँ तलब ४२ हजार ३ सय ५७ रुपैयाँ कायम भएको छ। 

राजपत्रांकित प्रथम तहका कर्मचारीहरुको तलब ४० हजार १ सय ४० रहँदै आएकोमा ७ हजार २ सय २५ तलब र २ हजार भत्ता बृद्धि भई ४९ हजार ३ सय ६५ रुपैयाँ नयाँ तलब कायम भएको छ।

ब. सचिव (पेन्सन प्रयोजन) कर्मचारीको तलब ४२ हजार ८ सय ६६ रुपैयाँ रहँदै आएकोमा ७ हजार ७ सय १५ तलब र २ हजार भत्ता गरी  नयाँ तलब ५२ हजार ५ सय ८२ पुगेको छ। 

राजपत्र अनांकित विशिष्ट सचिवको तलब ५१ हजार ४ सय रहँदै आएकोमा ९ हजार २ सय ५२ रुपैयाँ तलब र २ हजार भत्ता बृद्धि भई नयाँ तलब ६२ हजार ६ सय ५२ रुपैयाँ कायम भएको छ। 

मुख्य सचिव तहका कर्मचारीको पुरानो तलब ५४ हजार ५ सय ८१ थियो। सो तलब ९ हजार ८ सय २४ रुपैयाँ र भत्ता २ हजार वृद्धि भई नयाँ तलब ६६ हजार ४ सय ६ रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६  १९:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन थापाको आरोप-‘सरकारले कर छुट देखाएर पछाडिबाट बढी कर असुल्यो’
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गगन थापाको आरोप-‘सरकारले कर छुट देखाएर पछाडिबाट बढी कर असुल्यो’ आइतबार, जेठ ३१, २०८३
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा आइतबार, जेठ ३१, २०८३
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो आइतबार, जेठ ३१, २०८३
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले आइतबार, जेठ ३१, २०८३
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला आइतबार, जेठ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन : प्रधानमन्त्री शनिबार, जेठ ३०, २०८३
मोरक्कोसँग ब्राजिलको बराबरी आइतबार, जेठ ३१, २०८३
सेफ सन्तोष साह पक्राउ शनिबार, जेठ ३०, २०८३
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्