काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेट कार्यान्वयन गर्ने क्यापासिटी सरकारसँग नभएको टीप्पणी गरेका छन्।
आर्थिक वर्ष २०७६/०७७ को बजेटको आलोचना गरेका उनले भने, ‘यो बजेट वितरणमुखी छ। कार्यान्वयन गर्ने क्यापासिटी सरकारसँग छैन,' उनले भने।
अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गरेलगत्तै संसदमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले सरकार यो बजेट कार्यान्वयन गर्ने क्षमता नै नभएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।