काठमाडौं- सरकारले मदन भण्डारी विश्वविद्यालय स्थापनाका लागि १ अर्ब १० करोड रुपैयाँ विनियोजन गरको छ।
आगामी आर्थिक वर्ष २०७६/७७ का लागि संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यसबारे उल्लेख गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।