काठमाडौं- सरकारले काठमाडौँको त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाइओभर निर्माण गर्ने भएको छ।
आर्थिक वर्ष २०७६/०७७ मा विस्तृत सम्भाव्यता अध्यनका लागि बजेट बिनियोजन गरिएको छ। त्यसैगरी यो आर्थिक वर्षमा देशभर २ सय पुल निर्माण गरिने छ। त्यसका लागि ७ अर्ब रुपैयाँ बिनियोजन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।