काठमाडौँ- सरकारको लक्ष्य आगामी वर्षको आर्थिक वृद्धिदर ८ दशमलव ५ प्रतिशतको हाराहारी पुर्याउने लक्ष्य लिएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले सदनमा बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
यस अघि चालु आवको बजेटमा सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएपनि यो वर्षको आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशतको हाराहारीमा मात्रै रहने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।