काठमाडौँ- सरकारले सबै प्रदेश र सबै स्थानीय तहमा हेलो सरकार सेवा विस्तार गर्ने भएको छ।
नागरिकका गुनासो सुन्न केन्द्र सरकारले प्रयोगमा ल्याएको टोल फ्रि नंम्बर अब ७ सय ६१ वटै सरकारमा कार्यान्वयनमा ल्याउने भएको हो।
आगामी आर्थिक वर्षको बजेटले सबै प्रदेश र स्थानिय तहलाई नागरिकका गुनासाप्रति थप जिम्मेवार बनाउन भन्दै ‘हेलो सरकार’ कार्यक्रम तीनवटै तहमा कार्यान्वयनमा लैजाने जनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।