काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षबाट सबैखालका सुरक्षित प्रेस (सेक्युरिटी प्रेस) नेपालभित्रै छाप्ने भएको छ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले पैसा, राहदानी, अन्तशुल्क स्टीकर, हुलाक टिकटलगायतका सबैखाले सुरक्षित प्रिन्टिङ नेपाल भित्रै गर्ने भएको हो।
त्यसका लागि काभ्रेपलाञ्चोक जिल्लामा पूर्वाधार निर्माण गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।