काठमाडौँ- संसदमा बजेट पेश गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले जाम कम गर्न विभिन्न योजना अघि सारिएको बताएका छन्।
बजेटमा प्रस्तुत योजाहरुमा तिनकुने-कोटेश्वर सुरुङमार्ग बन्ने छ।
त्यसै गरी नयाँ बानेश्वरमा हुने अत्याधिक चापलाई मध्यनजर गरी अण्डरपास बनाउने सरकारको योजना छ।
त्यसैगरी त्रिपुरेश्वरमा फ्लाई ओभर र चोभारमा सुख्खा बन्दरगाह बनाइने बजेटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।