काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षदेखि श्रमजीवी चलचित्र कर्मीहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने भएको छ।
आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्।
चलचित्र कर्मीहरुको हकहित तथा सुरक्षाको व्यबस्था गर्दै उनीहरुलाई सामाजिक सुरक्षाको दायरामा समेटिने उल्लेख गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।