काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा पशुपति क्षेत्र विकासका लागि ३५ करोड रुपैयाँ विनियोजन गरेको छ।
नेपालको निकै महत्वपूर्ण सांस्कृतिक धरोहरका रुपमा रहेको पशुपति क्षेत्रलाई थप व्यबस्थित गर्नका लागि सो रकम छुट्याएको उल्लेख छ।
अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटमा यस्तो उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।