काठमाडौँ- आगामी आर्थिक वर्षमा पनि गरिबसँग विश्वेश्वरलाई सञ्चालन गरिने भएको छ। आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले यस्तो बताएका हुन्।
नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नाममा सञ्चालन हुदै अएको गरिबसँग विश्वेवश्र निरन्तर गर्ने निर्णय सरकारले गरेको छ।
नेकपा सरकारले गरिबी निवारणका लागि उक्त कार्यक्रम निरन्तरता गर्ने निर्णय गरेको हो।
यो कार्यक्रम नेपाली काँग्रेसको सरकार हुँदा सुरु गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।