काठमाडौं- सडक, रेल र पानीजहाजका लागि सरकारले १ खर्ब ६३ अर्ब बजेट विनियोजन गरेको छ।
आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले उल्लेख गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।