काठमाडौँ- हरेक प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र स्थापना गर्ने नीति सरकारले लिएको छ।
आगामी आर्थिक वर्षको बजेटमार्फत झापाको दमक, रुपन्देहीको मोतीपुर मकवानपुरको मयुरधाप धनगडीको चितवनको शक्तिखोर, बाँकेको नोबस्ता, सुर्खेतको चौरासे र कञ्चनपुरको दौजेमा विशेष आर्थिक क्षेत्र बनाउन लागिएको हो।
अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।