काठमाडौँ- सरकारले नेपालमा उत्पादन हुने चियाको प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय स्तरको ल्याब स्थापना गर्ने भएको छ।
अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै नेपालमा उत्पादन हुने चियाको ब्रान्डिङ गर्दै निर्यातमा प्रोत्साहन गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।