काठमाडौं- सरकारले मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड रुयैयाँ विनियोजन गरेको छ।
चालू आर्थिक वर्षमा सडक पूर्वाधारमा सरकारले सबैभन्दा महत्व दिएर नयाँ कार्यक्रमका रुपमा ल्याएको उक्त राजमार्गका लागि ४ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।