मुक्त कमैया तथा हलियाहरुको बसोबास आगामी वर्षभित्र व्यवस्थित गरिने भएको छ।
सरकारका अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै जानकारी गराएका हुन।
यसका साथै उनले भूमिहीन र सुकुम्बासीको लागि पनि आगामी वर्षभित्रै बसोबासको व्यवस्था गरिनेछ भने भूमि ऐनलाई दीगोपन गराइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।