काठमाडौँ- खाद्य सुरक्षालाई ध्यान दिँदै सरकारले सबै प्रदेशमा खाद्य गुणस्तर प्रयोगशाला स्थापना गर्ने भएको छ।
अर्थमन्त्री युवराज खतिवडाले वार्षिक बजेट प्रस्तुत गर्दै खाद्यान्नको गुणस्तर परीक्षण गर्नका लागि प्रयोगशाला स्थापना गरिने बताए।
उनले प्रदेश ५ र सुदुरपश्चिम प्रदेशमा नयाँ कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।