काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ लाई बृक्षारोपण वर्षका रुपमा मनाउने भएको छ।
आगामी एक वर्षमा विभिन्न खालका विरुवा रोप्नका लागि सरकार आफैले फलफूल, काठका रुपमा प्रयोग हुने विरुवाहरुको नर्सरी स्थापना गर्ने गरी नयाँ कार्यक्रम ल्याएको छ।
त्यसैगरी, सबै प्रदेशमा न्युनतम एउटा जटिबुटी प्रशोधन केन्द्रै स्थापना गर्ने सरकारको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।