काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् प्रधानमन्त्री कृषि परियोजनालाई संरचनात्म सुधार गर्ने भएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा बजेट पेश गर्दै यस्तो बताएका हुन्।
यसका लागि सरकारले ८ अर्ब १० करोड विनियोजन गरको छ।
यसैगरी सरकारले उखु उत्पादक किसानलाई पनि उत्पादनका आधारमा अनुदान दिने भएको छ।
उत्पादनको आधारमा अनुदान दिन सरकारले ९५ करोड रुपैयाँ विनियोजन गरको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।