काठमाडौं– आगामी आर्थिक वर्षमा ७० जिल्लालाई पूर्ण साक्षर बनाइने भएको छ।
अर्थमन्त्री युवराज खतिवडाले बजेट पढ्ने क्रममा आर्थिक वर्षको लक्ष्य बताएका हुन्।
त्यस्तै, सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३ सय विद्यालय भवन निर्माण गर्न ८ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री खतिवडाले बुधबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।