काठमाडौं– आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले शिक्षाका लागि ५ अर्ब रुपैयाँ छुट्टाउने भएको छ।
सरकारले शिक्षा तहमा पहुँच पुर्याउन राष्ट्रपति शैक्षिक कोष स्थापना हुने बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले घोषणा गरे।
शिक्षाको आधारभूत तहमा औपचारिक र खुल्ला विश्वविद्यालय अन्तर्गत पढाइ हुने बजेट भाषणमा उल्लेख छ। साक्षर नेपाल अभियान घोषणा हुनेछ। आगमी वर्षसम्म ७० जिल्ला पूर्ण आक्षर जिल्ला घोषणा हुने बजेटमा उल्लेख छ।
यस्तै एक विद्यालय एक खेलकुद कार्यक्रम सञ्चालन हुने अर्थमन्त्ति खतिवडाले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।