काठमाडौँ- सरकारले पाठयपुस्तक रङ्गीन बनाउने भएको छ। यसका लागि सरकारले २ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरेको छ।
विद्यालय अपाङमैत्री समेत बनाउन सरकारले बजेट विनियोजन गरको जानकारी दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।