काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३ सय विद्यालय भवन निर्माण गर्न ८ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ।
आगामी आर्थिक वर्ष २०७६/७७ का लागि संसदमा प्रस्तत गर्दै अर्थ मन्त्री युवराज खतिवडाले विनियोजन गरेको बजेट संसद्मा प्रस्तुत गरका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।