• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सुदूरपश्चिम प्रदेश : मन्त्रालय नै मान्दैन नियम, नक्सापास नगरी सडकक्षेत्रमै भवन

उपमहानगर भन्छ : पत्र पठायौं तर सुनुवाइ भएन
64x64
नेपाल लाइभ शनिबार, जेठ ११, २०७६  ०९:४१
1140x725

धनगढी- कुनै पनि भवन निर्माण गर्दा नक्सा पास गर्नु अनिवार्य मानिन्छ। सडक संरचनाभित्र कुनै पनि संरचना निर्माण गर्न पाइँदैन। तर, सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यो नियमको पालना भने गरेको छैन। जसको ज्वलन्त उदाहरण हो मन्त्रालयको निर्माणाधीन भवन।

मन्त्रालयले निर्माण गरिरहेको साे भवनको जग तयार गर्ने काम भइरहेको छ। भवनका बाँकी संरचनाका लागि पनि प्रक्रिया अघि बढाइएको छ। तर, भवन निर्माण भइरहेको स्थल सडकक्षेत्रमा पर्छ।

धनगढी उपमहानगरपालिकाले रेडक्रस-तारानगर सडकको चौडाइ १० मिटर राखेर सडक निर्माण गर्ने योजना बनाएको छ। तर, मन्त्रालयले निर्माण गर्न लागेको भवन यही सडक क्षेत्रभित्र रहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले भने, ‘मन्त्रालयले नयाँ भवन निर्माण गर्न लागेको देखेपछि हामीले सडकलाई ध्यानमा राखेर भवन निर्माण गर्न अनुरोध पत्र पठाएका थियौं। पत्रमा भवनसंहिता पालना गरेर काम गर्नुपर्ने व्यहोरासमेत उल्लेख थियो।'

तर, मन्त्रालयले भने उपमहानगरपालिकाको सडक विस्तार कार्यक्रममा अवरोध सिर्जना हुने गरी भवन निर्माण गरिरहेको छ।

क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत निर्माण हुने रेडक्रस-तारानगर सडक विस्तारमा अवरोध हुने भन्दै उपमहानगरपालिकाले मन्त्रालयलाई एक महिनाअघि नै पत्र पठाएको थियो। तर, पत्रको बेवास्ता गर्दै उद्योग, वन तथा वातावरण मन्त्रालयले भवन निर्माणकार्य अघि बढाएको हो।

‘वन मन्त्रालयमा भवन निर्माण हुँदैछ भन्ने जानकारी पाएपछि मन्त्रालयलाई पत्र पठाएका हौं,’ इन्जिनियर भट्टले भने, ‘पत्रमार्फत सडक विस्तारमा अवरोध नहोस् भनेर नै नक्सा पास गरेर भवन निर्माण गर्न आग्रह गरेका छौं, कसरी काम भइरहेको छ हेर्न पाएको छैन।’

निकट भविष्यमै सडक विस्तार गर्नुपर्ने भन्दै उनले भने, ‘अब कुनैपनि भौतिक संरचना निर्माण गर्दा मापदण्डअनुसार हुनुपर्नेछ।’ मन्त्रालयले भने अस्थायी संरचना निर्माण गरिरहेको भनेर जानकारी दिएको उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत पूराना संरचना नभत्कने गरेर सडक विस्तार गर्ने योजना बनाइएको छ। साथै नयाँ बन्ने संरचना सडक विस्तारमा अवरोध नहुने गरी नक्सा पास गरेर मात्र निर्माण गर्न उपमहानगरपालिकाले आग्रहसमेत गरेको अवस्था छ। तर, सरकारी मन्त्रालयले नै नक्सा पास नगरी सडक विस्तारमा अवरोध हुने गरी अस्थायी संरचना भन्दै एक तले भवन निर्माणकार्य अगाडि बढाएको छ।

उपमहानगरले सो सडकमा रहेका पूरानै भवनले सडक विस्तारमा अप्ठेरो स्थिति सिर्जना गरिरहेको बताइरहँदा मन्त्रालय स्ययम्‌ले यसरी निमार्णकार्य गर्दा सडक विस्तार नै अगाडि नबढ्ने देखिएको हो।

उता मन्त्रालयका उपसचिव तथा प्रवक्ता यज्ञमूर्ति खनालले भने कार्यालय प्रयोजनका लागि अस्थायी संरचना बनाउन लागिएको बताए। उनले उक्त भवन निर्माण प्रक्रिया आफू आउनुभन्दा अगाडि नै सुरु गरेको हुनाले आफूलाई खासै जानकारीसमेत नभएको भन्दै पन्छिन खोजे।

‘भवन निर्माणको काम धनगढी उपमहानगरपालिकासँग छलफल गरेर नै सुरु गरिएको हुनुपर्छ,’ उनले भने, ‘यो ठूलो पक्की संरचना पनि होइन, खासै फरक पनि पर्दैन होला। तर, आधुनिक तरिकाको भूकम्प प्रतिरोधात्मक भवन नै बन्न लागेको हो।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रवक्ता खनालले उपमहानगरसँग मन्त्रालयले भवन निर्माणबारे छलफल गरेर प्रक्रिया अगाडि बढाइएको हुनसक्ने आँकलन गरे पनि सो बारेमा उपमहानगर बेखबर छ।

उपमहानगरपालिकाकी उपप्रमुख शुशिला मिश्र भट्टले नक्सा पास नगरेर कुनै पनि भवन निर्माण गर्न नपाइने प्रतिक्रिया दिइन्। उनले मन्त्रालयको भवन निर्माण सम्बन्धमा आफूलाई जानकारी नरहेको बताइन्। बरु नक्सा पास बिनै घर बनेको थाहा पाए उपमहानगरलाई सूचना दिन उनले आग्रह गरिन्। ‘कुन ठाउँमा त्यस्तो भइरहेको छ, हामीलाई जानकारी दिनुहोस्। हामी तुरुन्त कारबाहीको प्रक्रिया अघि बढाउँछौं।’

मन्त्रालयले नक्सा पास नगरी सडक क्षेत्रभित्रै एकतर्फी रुपमा भवन बनाउँदा नियामक निकायले नै कानुनको 'धज्जी उडाएको' स्पष्ट हुन्छ। अर्कोतर्फ तीन तहकै सरकारबीच समन्वयात्मक ढंगबाट काम हुन नसक्ने हो भने विकास निर्माण हुन नसक्ने स्थानीयहरु बताउँछन्।

प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा
हरिशरणले सिकाए रविलाई राजनीति !
एनपिएलकाे टिकट दर सार्वजनिक
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज विराटनगर किङ्समा बिहीबार, कात्तिक ५, २०८३
लुम्बिनीले भित्रायाे अमेरिकी अलराउन्डर शाङ्ली भान बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्