काठमाडौं- नेपाल र अष्ट्रियाबीच उर्जा क्षेत्रमा आपसी सहयोग आदानप्रदान गर्ने समझदारी भएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन 'अनन्त' र अष्ट्रियाको तर्फबाट यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले उक्त सम्झौताको समझदारी पत्रमा हस्ताक्षर पत्रमा हस्ताक्षर गरेका हुन्।
अष्ट्रियाको राजधानी भियनामा बुधबार सो सम्झौता भएको हो।
मन्त्री पुन वर्षमान अहिले अष्ट्रिया भ्रमणमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।