गाेरखा- गोरखा क्षेत्र नम्बर २ को मतगणना स्थगित भएको छ। मतदात संख्या भन्दा बढी मतपत्र भेटिएपछि विवाद उत्पन्न भई मतगणना राेकिएको हो। ७ सय ३६ मत खसेकाेमा ४४ मत बढी भेटिएको बताइएको छ। गाेरखा-२ को चर्तुमाला मतदान केन्द्रमा मुचुल्कामा उठाएभन्दा बढी मतपत्र भेटिएपछि विवाद उत्पन्न भएको हो। क्षेत्र नम्बर २ को दुई ठाउँमा गणना भइरहेकोमा एक ठाउँको गणना स्थगित भए पनि अर्को ठाउँको मत गणना भने जारी छ।
गोरखाको पछिल्लो मत गणनाको परिणाम भने यस्तो छः
गाेरखा १
प्रतिनिधिसभा
माओवादी केन्द्र- हरीराज अधिकारी- ७२०६
नेपाली कांग्रेस – चिनकाजी श्रेष्ठ- ६५६४
प्रदेशसभा (क)
नेपाली कांग्रेस – धिरन थापा- ४४७२
माओवादी केन्द्र- लेखबहादुर थापा मगर- ५७२४
प्रदेशसभा (ख)
रामशरण राजेन्द्र ३७८७
एमाले – रामशरण बस्नेत- ५७१३
नेपाली कांग्रेस – राजेन्द्र बजगाइ- ३७८७
गोरखा २
प्रतिनिधिसभा
नयाँ शक्ति – डा बावुराम भट्ररार्इ – ११३३९
माओवादी केन्द्र- नारायणकाजी श्रेष्ठ- ९७४९
प्रदेशसभा (क)
नयाँ शक्ति – हरिरशण आर्चाय- ५६०३
माओवादी केन्द्र – कमला नहर्की- ५५५३
प्रदेशसभा (ख)
नेपाली कांग्रेस- प्रकाशचन्द्र दवाडी- ६६५२
माओवादी केन्द्र- अमरबहादुर तमु – ५२२३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।