• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर ४, २०८३ Fri, Nov 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जलवायु विपद् पूर्वतयारीका लागि नेपालका तीन प्रस्ताव, क्षेत्रीय अन्तरिक्ष सहकार्यमा जोड

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ११, २०८३  २०:०५
1140x725

काठमाडौं– जलवायु परिवर्तनबाट उत्पन्न विपद्को जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन नेपालले एसिया–प्रशान्त क्षेत्रमा क्षेत्रीय अन्तरिक्ष सहकार्यसहित तीनवटा प्रस्ताव अघि सारेको छ ।

थाइल्यान्डको बैंककमा संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन इस्क्याप) द्वारा आयोजित ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन’मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको तर्फबाट प्रस्ताव प्रस्तुत गरेका हुन् ।

सम्मेलनमा मन्त्री श्रेष्ठले उच्च हिमाली जोखिमको निरन्तर भूउपग्रह निगरानी, अन्तरिक्षबाट प्राप्त तथ्याङ्कलाई व्यावहारिक निर्णयमा उपयोग र अन्तरिक्षमा आधारित सूचना तथा सेवामा सबै देशको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

उनले कमजोर पहाडी ढलान र हिमतालको निगरानीलाई क्षेत्रीय सहकार्यको प्राथमिकतामा राख्नुपर्ने बताए । भूउपग्रहबाट प्राप्त तस्बिरलाई मात्र नभई त्यसका आधारमा जोखिम विश्लेषण गर्ने उपकरण, दक्ष जनशक्ति र समयमै निर्णय लिन सक्ने प्रणाली आवश्यक रहेको उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले भूउपग्रहले सम्भावित खतरा पहिचान गरे पनि जोखिममा रहेका नागरिकसम्म समयमै पूर्वसूचना पुग्नु महत्त्वपूर्ण हुने बताए । नेपालले आफ्नै भूउपग्रह सञ्चालन नगरेका देशले समेत अन्तरिक्षमा आधारित प्रविधिबाट लाभ लिन पाउनुपर्ने प्रस्ताव गरेको छ ।

जलवायु विपद् पूर्वतयारीका लागि नेपालका तीन प्रस्ताव, क्षेत्रीय अन्तरिक्ष सहकार्यमा जोड

काठमाडौं । जलवायु परिवर्तनबाट उत्पन्न विपद्को जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन नेपालले एसिया–प्रशान्त क्षेत्रमा क्षेत्रीय अन्तरिक्ष सहकार्यसहित तीनवटा प्रस्ताव अघि सारेको छ ।

थाइल्यान्डको बैंककमा संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन इस्क्याप) द्वारा आयोजित ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन’मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको तर्फबाट प्रस्ताव प्रस्तुत गरेका हुन् ।

Ncell 2
Ncell 2
nimb
nimb

सम्मेलनमा मन्त्री श्रेष्ठले उच्च हिमाली जोखिमको निरन्तर भूउपग्रह निगरानी, अन्तरिक्षबाट प्राप्त तथ्याङ्कलाई व्यावहारिक निर्णयमा उपयोग र अन्तरिक्षमा आधारित सूचना तथा सेवामा सबै देशको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

उनले कमजोर पहाडी ढलान र हिमतालको निगरानीलाई क्षेत्रीय सहकार्यको प्राथमिकतामा राख्नुपर्ने बताए । भूउपग्रहबाट प्राप्त तस्बिरलाई मात्र नभई त्यसका आधारमा जोखिम विश्लेषण गर्ने उपकरण, दक्ष जनशक्ति र समयमै निर्णय लिन सक्ने प्रणाली आवश्यक रहेको उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले भूउपग्रहले सम्भावित खतरा पहिचान गरे पनि जोखिममा रहेका नागरिकसम्म समयमै पूर्वसूचना पुग्नु महत्त्वपूर्ण हुने बताए । नेपालले आफ्नै भूउपग्रह सञ्चालन नगरेका देशले समेत अन्तरिक्षमा आधारित प्रविधिबाट लाभ लिन पाउनुपर्ने प्रस्ताव गरेको छ ।

नौ लाख नागरिकलाई पूर्वचेतावनी

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सम्मेलनमा मन्त्री श्रेष्ठले नेपालले हालैका विपद्का बेला अपनाएका उपायबारे पनि जानकारी गराए । उनका अनुसार गत अगस्ट र अक्टोबरमा करिब नौ लाखभन्दा बढी नागरिकलाई मोबाइल एसएमएसमार्फत पूर्वचेतावनी सन्देश पठाइएको थियो । दुर्गम क्षेत्रमा हेलिकप्टरबाट ड्रोन पाइलट परिचालन गरी भूउपग्रह तस्बिरको सहायताले क्षतिको मूल्याङ्कनसमेत गरिएको थियो ।

नेपालले जोखिमयुक्त क्षेत्रमा एकैपटक पूर्वसूचना पठाउन ‘सेल ब्रोडकास्टिङ’ प्रविधि सुरु गर्ने तयारी गरेको पनि उनले बताए ।

मन्त्री श्रेष्ठले हिन्दुकुश हिमालय क्षेत्रका ४७ जोखिमपूर्ण हिमतालमध्ये २१ वटा नेपालमा रहेको जानकारी दिँदै ठूलागी, लोअर बारुण, लुम्डिङ र होङ्गु हिमतालको जलस्तर घटाउने काम सुरु भएको बताए ।

सम्मेलनका क्रममा नेपाल र यूएन इस्क्यापले भोटेकोशी–त्रिशूली घटनाबाट सिकिएका पाठ र शृङ्खलाबद्ध विपद् न्यूनीकरणबारे संयुक्त कार्यशाला आयोजना गरेका छन् । मन्त्री श्रेष्ठले विपद्पछिको पुनर्लाभ र पुनर्निर्माणसम्बन्धी कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम छ । उनी शनिबार स्वदेश फर्किने कार्यतालिका छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज एकैदिन १२ हजार २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
धादिङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ९ घाइते
नेपाल सरकारका पूर्व मुख्यसचिव एक नारायण अर्याल पक्राउ
सम्बन्धित सामग्री
कर्णालीमा राइड शेयरिङको भाडादर तोकिँदै, मनपरी शुल्कमा लगाम लगाउने तयारी कर्णाली प्रदेशमा राइड शेयरिङ तथा सेल्फ ड्राइभ सेवा सञ्चालनलाई व्यवस्थित बनाउन सरकारले सवारीसाधनको भाडादर र सेवा शुल्क निर्धारण गर्ने... शुक्रबार, मंसिर ४, २०८३
तराई र उपत्यकामा हुस्सु तथा कुहिरो हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार, मंसिर ४, २०८३
प्रधानमन्त्री बालेनको भारत भ्रमण : राष्ट्रिय स्वार्थमा स्पष्ट अडान राख्न पूर्वप्रधानमन्त्रीहरूको सुझाव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, र बाबुराम भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमणलाई औपचारिक भेटघाटमा मात्र सी... बिहीबार, मंसिर ३, २०८३
ताजा समाचारसबै
आज एकैदिन १२ हजार २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? शुक्रबार, मंसिर ४, २०८३
धादिङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ९ घाइते शुक्रबार, मंसिर ४, २०८३
नेपाल सरकारका पूर्व मुख्यसचिव एक नारायण अर्याल पक्राउ शुक्रबार, मंसिर ४, २०८३
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य शुक्रबार, मंसिर ४, २०८३
प्रधानमन्त्रीको भारत भ्रमण सरकार प्रमुखबीच चिनजान र भेटघाटमा मात्र सीमित नहोस् : पूर्वराजदूत पौडेल शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल सरकारका पूर्व मुख्यसचिव एक नारायण अर्याल पक्राउ शुक्रबार, मंसिर ४, २०८३
अपहरण गरी बन्धक बनाइएका व्यक्तिको सकुशल उद्धार, संलग्न व्यक्तिहरु पक्राउ बिहीबार, मंसिर ३, २०८३
दाङमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते बिहीबार, मंसिर ३, २०८३
प्रधानमन्त्री बालेनको भारत भ्रमण : राष्ट्रिय स्वार्थमा स्पष्ट अडान राख्न पूर्वप्रधानमन्त्रीहरूको सुझाव बिहीबार, मंसिर ३, २०८३
धान काट्ने मेसिन र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु बिहीबार, मंसिर ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्