तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि प्रारम्भिक मतगणनामा वाम गठबन्धनका कृष्णकुमार श्रेष्ठसँग पछाडि परेका छन्। पौडेललाई ४ सय ९० मतले नेकपा एमालेका श्रेष्ठले उछिनेका हुन्।
श्रेष्ठले २२ सय ६४ मत प्राप्त गर्दा पौडेलले १७ सय ७४ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।