ताप्लेजुङ- एउटा मात्र प्रतिनिधिसभा सदस्य क्षेत्र रहेको ताप्लेजुङमा वाम गठबन्धनका एमाले उम्मेदवार योगेश भट्टराईले फराकिलो अन्तरले अग्रता बनाएका छन्। पछिल्लो गणना अनुसार भट्टराईले १७ हजार ४ सय २३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेका उम्मेदवार केशव प्रसाद दाहालले १० हजार ७ सय ८४ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।