काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापाले अग्रता लिएका छन्। पछिल्लो मत गणना अनुसार गगन थापाले ४२ सय ७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी वाम गठबन्धनका एमाले उम्मेदवार राजन भट्टराईले ४१ सय ९३ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।