• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : रकम र नदीजन्य सामाग्रीको अभावले निर्माण कार्य रोकियो

64x64
नेपाल लाइभ आइतबार, वैशाख २९, २०७६  १६:५६
1140x725

भैरहवा- राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ। विमानस्थलको ठेकेदार कम्पनी 'नर्थ वेस्ट सिभिल एभिएसन'ले गरेको कामअनुसार भुक्तानी नपाएपछि विमानस्थलको काम रोकिएको विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए।

लामो समयदेखि नदीजन्य पदार्थ आपूर्ति नहुँदा निर्माण कार्य प्रभावित हुँदै आएको विमानस्थलका लागि अर्को समस्या थपिएको छ। बुटवल उपमहानगरपालिकाले विमानस्थलका लागि नदीजन्य पदार्थ आपूर्ति गर्ने सम्बन्धमा निर्माण कम्पनीसँग गरेकाे सम्झौताअनुसारको मूल्यमा नदीजन्य पदार्थ दिन नमानेपछि विमानस्थल निर्माण कार्य प्रभावित हुँदै आएकाे छ।

विमानस्थलको धावनमार्ग बाहिर वरिपरिको सडक, पार्किङ, प्रवेश र निकासलगायतका संरचना बनाउनका लागि नदीजन्य पदार्थ आवश्यक रहेको विमानस्थल आयोजनाका प्रमुख अधिकारीले जानकारी दिए। तर, बुटवल उपमहानगरपालिकाले सम्झौताअनुसार नदीजन्य पदार्थ उपलब्ध नगराउँदा आयोजनामा थप समस्यामा परेको उनले बताए।

त्यसमाथि ठेकदार चिनियाँ कम्पनीले भुक्तानी नपाएपछि निर्माण कार्य नै ठप्प पारेको छ।

ठेकेदार कम्पनीले भुक्तानी नपाएपछि काम राेक्किँदा विमानस्थलको मुख्य मानिएकाे धावनमार्गको निर्माण कार्य नै अलपत्र परेकाे हाे। रकम अभावका कारण ठेकेदारले पेट्रोलियम पदार्थ खरिद गर्न नसकेपछि काम रोकेको बताइएको छ। विमानस्थलको धावनमार्ग पिचका लागि दैनिक २० लाख रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आवश्यक पर्ने गरेको थियो।

सम्पन्न भएको कामको भुक्तानीका लागि आयोजनाले पटक-पटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ताकेता गर्दै आएपनि कुनै सुनुवाइ भएको थिएन। मन्त्रालयले एडिबीलाई पठाउनु पर्ने फाइल नपठाउँदा एडिबीबाट रकम आउन नसकेको हो। जसका कारण आयोजनाले भुक्तानी गर्न सकेको छैन। आयोजनाका अनुसार एडिबीले आयोजनालाई २० करोड बढी रुपैयाँ भुक्तानी दिन बाँकी छ।

एडिबीसँग भुक्तानीको लागि पर्यटन मन्त्रालयले समयमै समन्वय नगर्दा विमानस्थलमा काम रोकिएको प्रमुख अधिकारीले बताए। 'भुक्तानीको फाइल पर्यटन मन्त्रालयमा थन्किएको छ', उनले भने, 'समयमै फाइल सम्बन्धित निकायमा नपुग्दा काम बन्दको अवस्थामा पुगेको हो।'

ठेकेदार कम्पनीले भुक्तानी नपाउँदासम्म काम सुचारु नगर्ने अडान लिएको उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

ठेकेदार कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना लागतको ३७ दशमलब ४ प्रतिशत रकम भुक्तानी गरेपनि एडिबीमार्फत पर्यटन मन्त्रालयले दिने रकम पटक-पटक रोकिँदै आएको छ।

प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवको आयोजन निर्देशनालय स्रोतले पनि निर्माण कम्पनीले १९ दिन अगाडिदेखि नै निक्कै सुस्त गतिमा काम गरिरहेकाे जानकारी दिएकाे छ। ‘रकम निकासीमा ढिलाइ भएको अवस्था रनवे पिचको काम वर्षाअगाडि हुन सक्दैन। जसले विमानस्थल निर्माणको समय पनि थप्नुपर्ने हुन्छ’, स्रोतले भन्यो।

यसअलावा नदीजन्य पदार्थको अभावले आयोजना थलिने अवस्थामा पुग्ने आयोजनाका एक अधिकारीले बताए। 'वर्षायाम लागेपछि नदीजन्य पदार्थ चाहेर पनि निकाल्न सकिँदैन', ती अधिकारीले भने, 'जसले गर्दा आयोजना संकटमा पर्ने सम्भावना प्रबल देखिएको छ।'

विमानस्थलमा अहिले धावनमार्गको अन्तिम चरणको कालोपत्रे गर्ने काम भइरहेको छ। ३ किलोमिटरको धावनमार्गअन्तर्गतको ५ सय मिटर मात्र कालोपत्रे गर्न बाँकि छ। 'एकदिनमा १५ मिटर चौडाइ र ३ सय मिटर लम्बाइ पिच हुने गरेको थियो', आयोजना प्रमुख अधिकारीले भने, 'अब दुई/चार दिन मात्रै काम रोकिएमा आयोजना धेरै प्रभावित हुन्छ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अन्तिम समयमा रकम र नदीजन्य पदार्थ अभावको समस्याले आयोजना प्रभावित भएपछि स्थानीय तथा पर्यटन व्यवसायीमा निराशा छाएको छ। २०१९ जुन महिनाबाट सञ्चालनमा ल्याउने गरी विमानस्थलको काम भइरहेको छ।

प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  १६:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्