केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का निर्देशक हुन्, प्रहरी नायव महानिरीक्षक पुष्कर कार्की। दुई महिनाअघि काठमाडौंमा भएको निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकारलाई पक्राउ गरेर चर्चा पाएका कार्की चुनावी सुरक्षालाई पनि नियालिरहेका छन्। गौचन हत्या र चुनावी सुरक्षाको सन्दर्भमा डिआइजी कार्कीसँग सरोजराज अधिकारीले गरेको संवाद:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।