• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

चुनावको बाछिटा : परदेशी नेपालीको कामना

64x64
नेपाल लाइभ आइतबार, मंसिर १७, २०७४  १४:३३
1140x725

प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा राजनीतिक दल र तिनका उम्मेदवारहरु यतिबेला चुनावी प्रचारलाई तीव्रता दिइरहेका छन्। तर, प्रचार अभियान हेर्दा विरक्तलाग्दो स्थिति छ। मतदातासामु आफ्नो पार्टीको एजेण्डा बताएर भोट माग्नुको साटो अर्को पार्टीका उम्मेदवारलाई कटाक्ष गर्दै तल देखाउने काम भइरहेको छ। 

यसरी हिलो छ्याप्ने कार्यमा आफूलाई प्रजातन्त्रको एकमात्र ठेकेदार ठान्ने नेपाली कांग्रेसदेखि अनेकौं चिरामा विभक्त कम्युनिस्ट दलहरु अगाडि छन्। 

यस पटक प्रमुख कम्युनिस्ट दल नेकपा एमाले र माओवादी केन्द्र भने चुनावी गठबन्धन गरेर मैदानमा उत्रेकाले एकले अर्काको खेदो गर्ने बाटो रहेन। यसले सर्वसाधारणलाई केही राहत दिएको छ।

काठमाडौं क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले आफूले नजिते लोकतन्त्र नै धरापमा पर्ने र आफूले जिते प्रधानमन्त्री हुने दाबी गरिरहेका छन्। भन्नै लाज मान्नुपर्ने कुरा गरेर नेता सिंहले आफ्नो बौद्धिक हैसियत त देखाए। तर, बुझ्न नसकेको कुरा के भने, भोलि उनी प्रधानमन्त्री नै भए पनि त्यस क्षेत्रको एउटा सामान्य जनतालाई खास फाइदा के होला? 

नेता सिंह विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रलाई तल्लो स्तरमा ओर्लेर आरोप लगाउन पनि पछाडि परेका छैनन्। मिश्रले जितेमा पनि झिलिक्क बती बले जस्तो चमत्कार हुने त होइन, तर जनताले उनलाई नै मत दिन्छन् भने जनमतको सम्मान गर्नु प्रजातन्त्रमा विश्वास गर्ने हरेक व्यक्तिको कर्त्तव्य हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

मिश्रमाथि लगाइएको अनेकौं आरोपमध्ये सबैभन्दा हाँसो उठ्ने आरोप छ- उनका छोरोले क्याम्ब्रिजबाट ए लेभलमा वर्ल्ड टप गरेकाले उनी प्रजातन्त्रप्रति समर्पित छैनन्। प्रजातन्त्रप्रति समर्पित हुन छोराले राम्ररी पढ्न हुँदैन? प्रजातन्त्रप्रति समर्पित भएको मापदण्ड के हो? 

अघिल्ला चुनावहरुमा जस्तै यो चुनावमा पनि कांग्रेसले बिपीको सपना र वाम गठबन्धनले मदन भण्डारीको सपना पूरा गर्न आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरेका छन्। यी कहिल्यै कसैले पूरा गर्न नसक्ने सपनासँगै यस पटक त गिरिजाप्रसाद कोइरालाको सपना पनि थपिएर आएको छ। 

आजसम्म कांग्रेसले पनि थाहा नपाएको त्यो अमूर्त सपना भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एक्लैले पूरा गर्नुपर्ने दायित्व छ। किनकि गिरिजाप्रसादको सपना पूरा गर्छु भनेर आजसम्म कांग्रेसका कसैले पनि चुइँक्क बोलेका छैनन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

चुनाव नजिकिइरहँदा सर्वसाधारण नागरिकका रुपमा मैले बुझ्न नसकेको एउटा कुरा के भने, हरेक नेतालाई लक्षित गरेर सभा वा निवासमा बम पड्काइँदै छ, तर बम पड्काउने मुख्य दोषीलाई पक्राउ गर्न सकिएको छैन। दुई वटा प्रहरी संगठन र सेनाले पनि आजसम्म पक्राउ गर्न नसकेको त्यो योजनाकार को हो? कतै चुनावमा भोट तान्नका लागि प्रायोजित तरिकाले सरकार आफैंले त यस्तो घटना गराइरहेको छैन? होइन भने चुनाव नै बिथोल्ने गरी गराइएको यस्तो जघन्य अपराधबारे सत्य-तथ्य बुझेर आम जनतालाई ढुक्क गराउनु सरकारको कर्त्तव्य हो।

अन्तमा यो चुनावपछि एउटा स्थिर सरकार बनोस् र देशमा विकास तथा शान्ति आओस् भन्ने कामनासहित सम्पूर्ण उम्मेदवारलाई शुभकामना छ। जितपछि प्रतिनिधिले पार्टीगत रुपमा कसैलाई काखा-पाखा नगरी फराकिलो छाती बनाएर देशलाई समृद्धिको बाटोमा हिँडाऊन्। यो विदेशमा बस्ने सबै नागरिकको कामना हो।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०७४  १४:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्