काठमाडौ- विवेकशील–साझा पार्टीको केन्द्रीय सदस्य तथा केन्द्रीय संयोजन समिति सदस्य हुन्, निरुपमा यादव। वकालत पृष्ठभूमिकी उनी गत स्थानीय निकायको निर्वाचनमार्फत् प्रत्यक्ष राजनीतिमा होमिएकी छन्। विवेकशीलसँग एकता हुनुअघि नै साझा पार्टीबाट काठमाडौं महानगरको उपमेयरमा प्रत्यासी बनेकी थिइन् निरुपमा। पार्टी गठनको ६ साता पनि नहुँदै चुनावमा होमिएकी उनले सम्मानजनक मत ल्याइन्। यसपटक उनी विवेकशील–साझाबाट प्रतिनिधिसभामा समानुपातिक उम्मेदवार छिन्। समय संवादमा उनीसँग चुनावी सेरोफेरोमा गरिएको कुराकानीः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।