• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

उपमेयरको नेतृत्वमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

तालाबन्दी गर्न पुगे वनका फरार अभियुक्त
64x64
नेपाल लाइभ सोमबार, वैशाख १६, २०७६  १४:५८
1140x725

राजविराज- सप्तरीको सप्तकोसी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा निर्वाचित जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन्।

उपमेयर आशा चौधरीको नेतृत्वमा वडा नम्बर १ का अध्यक्ष नारायण आचार्यसहितका जनप्रतिनिधिको टोलीले आइतबार निमित्त प्रशासकीय अधिकृत रामदेव चौधरीको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। 

व्यक्तिगत अपेक्षा पूरा नहुँदा चौधरीले लामो समयदेखि काममा बेवास्ता गरी नगरपालिकाको काम प्रभावित बनाएकाले कार्यकक्षमा तालाबन्दी गरिएको उनीहरूले बताएका छन्।

‘हामीले पटक–पटक अनुरोध गर्यौँ, तर उहाँ कुनै पनि काम गर्न तयार हुनुभएन,' चौधरीले भनिन्,‘कामै नगर्ने भएपछि तपाईँ कार्यालयमा आउनुको अर्थ छैन भनेर हामीले तालाबन्दी गरेका हौँ।’ 

जनप्रतिनिधिलाई बेवास्ता गरेको र काम प्रभावित बनाएको विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा समेत मौखिक जानकारी गराइएको उनले बताइन्।

यसरी सुरु भयो समस्या
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव रेग्मी कार्यालयमा हाजिर हुनासाथ बिदा बसेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आएका रेग्मी चैत १८ गते कार्यालयमा हाजिर भएका थिए। पोखरामा तीन महिने तालिम लिने भन्दै बिदा बसेका उनी चैतको अन्तिम सातादेखि फर्केर आएका छैनन्।
    
त्यसअघिका कार्यालय प्रमुख राजकपुर चौलागाईं गत पुष महिनामा सरुवा भएपछि चौधरी नै निमित्त थिए। उपमेयर चौधरीका अनुसार रामदेव कार्यालय प्रमुख हुँदाका अधिकांश योजना र सम्झौता अधुरा छन्।

पुरानो जिम्मेवारी पनि आफूले बोक्नु पर्ने भएपछि चौधरीलाई निमित्त दिएर रेग्मी बिदा बसेको जनप्रतिनिधिहरुको ठम्याई छ। रेग्मीले आफू हाजिर भएपछिका फाईलको मात्रै जिम्मेवारी लिने र तामेलीमा रहेका फाईलको जिम्मा नलिने जवाफ दिइसकेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘३९ वटा फाइल अहिले पनि अड्किएर बसेका छन्,’ जनप्रतिनिधिको एकै स्वर छ,‘विकास/निर्माण, समाजिक सुरक्षालगायतका कुनै पनि काम अगाडि नबढेपछि हामीसँग अर्को विकल्प भएन।’
    
काठमाडौँमा रहेका मेयर उत्तम कुमार गौतमले पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत चौधरीले लामो समयदेखि नियोजित रुपमा काम रोकेर राख्ने गरेको फोनमा प्रतिक्रिया दिए।

निमित्त प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने प्रमुख प्रशासकीय अधिकृत हाजिर भइसकेको र आफूले आर्थिक कारोबार गर्ने अख्तियारी नपाएकाले काम रोकिएको बताए। जनप्रतिनिधिले कार्यालय प्रमुखको क्षेत्राधिकार मिचेपछि समस्या सुरु भएको उनको आरोप छ। 

कार्यालयमा ताला लगाउने वनका फरार अभियुक्त
निमित्त प्रशासकीय अधिकृत चौधरीको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका वडाध्यक्ष आचार्य डिभिजन वन कार्यालय सप्तरीले पक्राउ पुर्जी जारी गरेका फरार अभियुक्त हुन्।
    
राष्ट्रिय वन क्षेत्रबाट बालुवा–गिट्टी तस्करी गरेको आरोपमा वन कार्यालयले पुष ४ गते नै आचार्यका नाममा पक्राउ पुर्जी जारी गरेको छ।

सप्तकोसी नगरपालिका-१ स्थित अमाहा खोलाबाट बालुवा–गिट्टी तस्करीमा संलग्न आचार्यको ना ४ त १८४५ नम्बरको ट्याक्टर खोलाबाटै रंगेहात पक्राउ परेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फरार सूचीमा रहेका आचार्यलाई वन कार्यालयले पक्राउ गर्न सकेको छैन।

प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६  १४:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुन देशमा कति बजे छ टीकाको साइत ?
आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे
तराईदेखि हिमालसम्म: यी हुन् दशैं बिदामा घुम्न सकिने ८ गन्तव्य
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कुन देशमा कति बजे छ टीकाको साइत ? बुधबार, कात्तिक ४, २०८३
आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे बुधबार, कात्तिक ४, २०८३
तराईदेखि हिमालसम्म: यी हुन् दशैं बिदामा घुम्न सकिने ८ गन्तव्य बुधबार, कात्तिक ४, २०८३
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्