एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न चितवन पुगेका थिए। पुत्रशोकका कारण गठबन्धनका ओलीका सहयात्री माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको सभालाई सम्बोधन गरेनन्। ओलीले सभामा भने, ‘म प्रचण्डजीको भागको सम्बोधन पनि गरिरहेको छु।’
चुनावी अभियानमा पश्चिमतिर जान लागेका ओलीले चितवनमा नेपाल लाइभसँग केहीबेर कुरा गरे। वाम गठबन्धनले दुई तिहाई ल्याउनेमा ढुक्क देखिएका ओलीसँग सरोजराज अधिकारीले गरेको संवादः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।