काठमाडौं- विनाशकारी भूकम्प गएको ४ वर्ष बितेको छ। यसअवधिमा क्षति भएका करिब ८ लाख घरमध्ये २० प्रतिशत मात्र निजी आवास बनेका छन्।
समग्रमा ५० प्रतिशत पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ।
हामीले उपत्यकाका केही सम्पदा निर्माणस्थल पुगेर तस्बिर लिएका छौं।
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)


.JPG)
.JPG)
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।