बाग्लुङ- बडिगाड गाउँपालिका–५ न्वारामा आइतबार भेटिएको सकेट बम निस्क्रिय पारिएको छ।
स्थानीय टीका काउचाको घरको गेट नजिकै दुई वटा सुतलीले बेरेको तार निस्किएको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो।
प्रहरीको समन्वयमा नेपाली सेनाले उक्त वस्तु निस्क्रिय पारेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।