• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

राजनीतिक इमान र नैतिकताको पक्षमा

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २९, २०७४  १४:२९
1140x725

राजनीति गर्ने नेतालाई तिखो प्रश्न सोध्ने रवीन्द्र मिश्र अहिले आफैं राजनीति गर्न आइपुगेका छन्। राजनीतिमा उनको प्रवेशले एउटा पंक्तिमा केही आशाको सञ्चार गराइरहेको छ।

यसको एउटा कारण, उनले बारम्बार उठाउने गरेको इमान र नैतिकताको राजनीतिको बहस हो। अर्को हो, इमान र नैतिकताको राजनीतिबाटै देश बदल्ने उनको महत्वाकांक्षा। 

अहिले उनीबारे यो लेख लेखिरहँदा म के कुरामा पनि सचेत छु भने, म उनको अल्पकालीन समर्थक मात्र हुँ। भोलि उनले राजनीतिमा अवलम्बन गर्ने नीति र प्रदर्शन गर्ने नैतिकताको आधारमा सजिलै उनको आलोचक बन्न पनि सक्ने सचेत नागरिक हुँ। 

रवीन्द्र मिश्रलाई मैले बिबिसी नेपाली सेवा मार्फत, उनको फेसबुक ट्वीटर मार्फत र उनले लेखेका लेख तथा केही पुस्तकमार्फत धेरथोर चिन्न सकेको छु। बिबिसी मार्फत कडा पत्रकार, फेसबुक–ट्विटर मार्फत परोपकारी भावना र दार्शनिक चेत भएको मान्छे र उनका पुस्तक तथा लेख मार्फत देश समृद्ध भएको देख्न चाहने एक आम नेपाली र कविता लेख्न सिक्दै गरेका सिकारु कवि। मैले मोटामोटी रुपमा चिनेका मिश्र यिनै थिए। 

तर, पछिल्लो समय राजनीतिमा उनको प्रवेश र उनका केही अन्तर्वार्ता हेर्दा मैले उनलाई इमान र नैतिकताको राजनीति मार्फत देश समृद्ध बनाएरै छाड्ने महत्वाकांक्षा बोकेको एक राजनीतिज्ञको रुपमा पनी चिन्न थालेको छु। उनलाई सधैं यसैगरी चिन्न पाइयोस् भन्ने मेरो चाहना पनि छ।

मिश्र देश समृद्ध बनाएरै छाड्ने सपना बाँड्ने पहिलो राजनीतिज्ञ होइनन्।  समृद्धिको सपना देखाएर आफ्नै मात्र समृद्धिमा केन्द्रित भएका नेताहरुको सूची तयार पार्ने हो भने अहिले राजनीतिमा हालीमुहाली गरिरहेका प्रायः सबै नेताको नाम पर्नेछ।

देश समृद्ध बनाउन हिँडेको नेता मात्र होइन, उसको नातागोता, इष्टमित्र सबै समृद्ध बन्ने तर देश र जनता झन्–झन् कंगाल बन्दै जाने स्थिति कसरी बन्यो? यो प्रश्न हामीले आफैंलाई सोध्ने आँट गर्नुपर्छ। यो आँट गर्‍यौं भने जवाफ पनि अवश्य पाउनेछौं। 

मैले आफूले आफैंलाई प्रश्न गर्दा पाएको जवाफ हो, नेपालका अधिकांश नेतामा राजनीतिक इमान र नैतिकता हुँदै नहुनु नै देश समृद्ध नहुनुको मुख्य कारण हो। विभिन्न वाद र तन्त्र मार्फत शासन चलाउँदा पनि देश समृद्ध हुन नसक्नुको कारण नेतृत्वकर्ताहरुमा भएको नैतिक पतन नै कारक हो। मिश्रको दल विवेकशील साझा पार्टीको कार्यकर्ता नभए पनि म उनको पक्षमा बोल्नुको कारण इमान र नैतिकताको राजनीति मार्फत देश समृद्ध बनाउँछौं भन्ने उनको कुराको प्रभाव नै हो। 

Ncell 2
Ncell 2
nimb
nimb

मिश्र र उनको दल इमान र नैतिकताको राजनीतिमा लगातार लाग्नेछन् भनेर ढुक्क भइहाल्ने अवस्था भने छैन। यसको कारण विगतमा जनताले विश्वास गरेका नेता र पार्टीबाट खाएको धोका हो। यद्यपि मिश्र र उनको दलले त्यो सिलसिलालाई तोड्दै धनवाद र डनवादबाट हाम्रो राजनीतिलाई अलग गरी उदाहरणीय काम गर्नेछन् भन्ने आशा गर्ने ठाउँ भने छ।

देश समृद्ध बनाउँछु भनेर सपना बाँड्नेको पछाडि हिजोका दिनमा हामी सबै लागेका थियौं। तर, इमान र नैतिकता गुमाइसकेका नेताका कुरामा हामी अझै पनि अलमलिएर तिनकै पछि लाग्ने हो भने देशको यो हालत हुनुमा ती नेताभन्दा धेरै दोषी हामी नै हुनेछौं। 

इमान र नैतिकताको राजनीति मार्फत देश समृद्ध पार्छौं भन्ने रवीन्द्र मिश्रलाई कम्तीमा यो पटक मौका दिएर हेरौं। उनको दललाई समानुपातिकतर्फ कम्तीमा ३५ मत दिएर हेरौं। देशको नेतृत्व गर्नेहरु पुरानै नैतिकहीन नेताहरु भएछन् भने पनि कम्तीमा संसदमा तिनलाई खबरदारी गर्ने केही थान सांसद त जिताऔं। पछि मिश्रले र अन्य पुराना नेताले फेरि पनि पहिलेकै तरिकाले देश चलाउन थालेछन् भने जनताले अर्को चुनावमा कारबाही गर्ने नै छन्। 

अहिलेलाई भने भोट हाल्दा राजनीतिमा इमान र नैतिकताको वकालत गर्नेहरुको चुनावचिह्नमा छाप लगाउन आफूलाई तयार राखौं। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हाल- दक्षिण कोरिया

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०७४  १४:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्